०८३ असारभित्र मोही लागेको जग्गा बाँडफाँट टुङ्गाउन निर्देशन

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी भूमि सम्बन्धि ऐन, २०२१ ले दिएको अधिकार प्रयोग गरी मोही लागेको जग्गाको जग्गावाला र मोहीले बाँडफाँट गरी लिन निवेद दिने अवधि भने २०८२ चैतसम्म तोकेको छ

367B408218B985F-icon.png
1109views
A3AEE638B4428A5-jagga.jpeg

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले २०८३ असार मसान्तसम्म मोही लागेको जग्गाको जग्गावाल र मोहीबीच बाँडफाँट गरी कारबाहीको टुंग्याउन निर्देशन दिएको छ । 

मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी भूमि सम्बन्धि ऐन, २०२१ ले दिएको अधिकार प्रयोग गरी मोही लागेको जग्गाको जग्गावाला र मोहीले बाँडफाँट गरी लिन निवेद दिने अवधि भने २०८२ चैतसम्म तोकेको छ ।

सरकारले भूमि सम्बन्धी ऐन, २०२१ के दफा २६घ१ र २६घ३ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको दफा २६ग र २६घ को प्रयोजनका लागि मोही लागेको जग्गाको जग्गावाल र मोहीले त्यस्तो जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गाको जग्गावाल र मोहीबीच जग्गा बाँडफाँट गरी कारवाही टुंग्याइसक्न पटक पटक मिती तोक्दै आइरहेको छ । 

मन्त्रालयले यसअघि ६ भदौ २०७३, २४ कार्तिक २०७४, १६ पुस २०७५, ३० भदौ २०७६, ९ चैत २०७७ मा  भदौ ६ राजपत्रमा सूचना प्रकाशित गरी मोही लागेको जग्गाको जग्गावाल र मोहीबीच बाँडफाँट टुंग्याउन भनेको थियो । यसअघि बाँटफाँट नटुंगिएपछि सरकारले पुनः राजपत्रमा सूचना प्रकाशित गरी २०८३ असारभित्र टुंग्याइसक्नुपर्ने व्यवस्था गरेको हो ।

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्व घट्यो

'एक्सचेञ्‍ज अफर'ले बढाउँदै घरजग्गा कारोबार

चितवनमा पनि खुल्ने भयो भिभान्ता होटेल

काठमाडौंको पुरानो शहरी क्षेत्रमा जमिनमुनि एक तला र अन्य क्षेत्रमा दुई तलासम्म बेसमेन्ट बनाउन पाइने

चितवनको दियालो दरबार वैशाखदेखि सबैका लागि खुल्ला गरिने

नेपालमा ४२ प्रतिशत घर भूकम्पयता निर्माण, ८६ प्रतिशत परिवारको आफ्नै घर

शहरी विज्ञको नजरमा परेका १० व्यवस्थित र सुन्दर शहरहरु

शहरी विज्ञको नजरमा परेका दर्जन व्यवस्थित र सुन्दर शहरहरु

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

4AD97C431B6596F-Tea-state.jpg

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय

7CA53A70C144E92-Property-Expo-2017.jpg

बिहीबारदेखि सुरु हुँदैछ घरजग्गा मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने तय