SaleHousePublished On: May 31, 2024

यस बैंकको आफ्नो स्वामित्वमा रहेको तपसिलमा उल्लेखित घर-जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत बिक्री गर्न लागिएको भन्ने बारे सूचना यहि मिति २०८०/०४/३० र २०८०/०५/१७ मा प्रकाशित गरिएकोले सो घर-जग्गा खरिद गर्न इच्छुक व्यक्ति फर्म/कम्पनी/संस्थाबाट निम्न लिखित शर्तहरुको अधिनमा रही आफूले के कति मूल्य तिरी लिन चाहेको हो सो मूल्य उल्लेख गरि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस बैंकको प्रशासन विभाग, घण्टाघर, काठमाडौँमा शीलबन्दी बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
                                                               तपसिल

क्र.सं.जिल्लाहालको ठेगानाकित्ता नं.क्षेत्रफल
१.काठमाडौंकाठमाडौं म.न.पा. २८, कमलादी१५०६ र १०५९क्रमशः ६३.५८ व.मि. र ५८६.२४ व.मि. गरि जम्मा ६४९.८२ व.मि. (रोपनी १-४-१-३)