AuctionLandPublished On: June 24, 2024

मिति २०८१ साल जेठ महिना १७ गते कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम डाँक बढाबढद्वारा लिलाम बिक्री गरिने बारेको सार्वजनिक सूचना जारी गरिएकोमा कर्जाग्राही जय कोटही माई ईट्टा उद्योग (सञ्चालक उत्तम कुमार दुबे) को नाममा रहेको धितोको विवरणमा सूचना प्रकाशन गर्दा छुट हुन गएकोले तपसिलमा उल्लेखित जिल्ला नवलपरासी वडहरा दुबौलिया वडा नं. ७क स्थित कित्ता नं. ४४७ क्षेत्रफल ०- १८-५-० लाई समावेस गरी संशोधनसहित पूनः सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैका लागि यो सार्बजनिक सूचना जारी गरिएको छ ।