AuctionHouse & LandPublished On: February 5, 2025

यस संस्थाबाट तपसिलमा उल्लेखित ऋणी सदस्यहरुले व्यापार का शिर्पक अन्तर्गत लिनु भएको कांको यस संस्थासँग गरेको सम्झौता बमोजिम समय समयमा तिर्न बुझाउनुपर्ने साँबा, ब्यान मेनाल स्थान, वर्जना रकम तथा अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न पटक-पटक मौखिक, लिखित तरताकेता गरिएको साथै नयनमा उल्लेखित विभिन्न मिनिया राष्ट्रिय दैनिक पत्रिकाहरुमा सूचना प्रकाशित गर्दा यमन ननिरी नव्काई यस संस्थाग गरेको ऋण कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गर्नु भएको सो ऋण कर्जाको सुरक्षण चामत धितां नंखिदिएको तपसिलमा उल्लेखित चन - अचन गम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छनोही अवस्था र परिमाणमा प्रचलित कानूनको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र मार्फत निसाम बिक्री गरी संस्थाको सेता रकम असुल उपर गर्नको लागि पुनः यो १ दिने सार्वजनिक सुचना प्रकाशित गरिएको छ धितोमा रहेको उक्त सम्पत्तिहर गोप्य शिलबन्दी भानपत्र वाकंन खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सुचना प्रकाशित भएको सात दिन यो दिन सार्वजनिक सिया परेया विद्या पश्चात लगतै कार्यालय खुलेको दिन कार्यालय समय भित्र बोलपण फारममा उल्लेखित शर्तको अधिनमा रही रीतपूर्वक भरी बोलपत्रमा आफूले कबुल गरेको १० प्रतिशतले हुन आउने घरीटी रकम यस संस्थाको नाममा खिचिएको ड्राफ्ट / नगर जम्मा बैंक भीचर समेत यस संस्थाको कार्यालय चावहिल, काठमाडौंमा माइपुग्ने गरी बोलपत्र आवेदन पेश गर्न आब्हान गरिन्छ। प्राप्त यस संख्याको चाबहिल, काठमाडौँ स्थीत नरवालयमा ८ औ दिन वा सो दिन चिया परेमा त्यसको लगने कार्यालय खुलेका दिनमा दिनको १ बजे खोलिने छ। गार्थे प्रस्तुत लिलाम प्रक्रियाबाट धितोमा रहेका तपशिल मजिस चल-अचल सम्पत्ति लिलाम बिक्रि हुन नसकेमा वा लिलाम विक्रि हुँदा संस्थाले असुल उपर गर्नुपर्ने सम्पूर्ण लेना रकम असुन उपर नभएमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ संख्या विनियम तथा प्रचशिन कानून वमोजिम ऋणी तथा जमानीकनांकी अन्य चल-अचल जायनेया, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रक्कम असूल उपर गरिने व्यांग ऋणी धितो सुरक्षण तथा जमानत दिन हुने व्यक्ति सम्बन्धित सबैलाई यसै सूचनाद्वारा अवगत गराइन्छ ।