प्रकाशित भएको मितिले सात (०७) दिन भित्र यस बैंकको शाखा कार्यालय बुटवल, रुपन्देहीमा शिलबन्दी बोलपत्र पेश गर्नहुन यसै सूचनाद्वारा आव्हान गरिन्छ । बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख गरिएको छ । उक्त बोलपत्र यो सूचना प्रकाशित भएको आठ (०८) औं दिनमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा कार्यालय बुटवल, रुपन्देहीमा दिनको ४:०० बजे खोलिनेछ । बोलपत्र बुझाउने अन्तिम दिन वा खोल्ने दिन बिदा पर्न गएमा वा काबुभन्दा बाहिरको परिस्थिति परेमा सोको भोलि पल्ट वा बैंक खुलेको दिनलाई सम्झनु पर्नेछ ।
बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्तिहरुको विवरण :
१. रुपन्देही जिल्ला, केरवानी गा.वि.स./ न.पा. वडा नं. / नक्सा सिट ३/३ ग स्थित कि.नं. ३४०, ३३०, ३४३, ३४७, ३३४ र ३२८ को क्रमशः क्षे.फ. ०-१-२.५ ० ०-०-६७५०, ०-०-१९-० ० ४ ७०, ०-१-२२५० र ०-०-६.२५-० (बिगाहा) भएका जग्गाहरु तथा सो जग्गामा निर्माण भएका घर तथा सम्पूर्ण लिगलगापात समेत ।
