AuctionLandPublished On: February 27, 2025

यस बैंकको आफ्नो स्वामित्वमा रहेको तल उल्लेखित गैह बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत बिक्री गरिने हुँदा सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति / फर्म / संस्थाबाट निम्नलिखित शर्तहरुको अधिनमा रही आफूले के कति मूल्य तिरि लिने हो सोही मूल्य खोली यस बैंकको विशेष सम्पत्ति (कर्जा असुली इकाई हात्तीसार, काठमाडौमा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोलपत्र पेश गर्नुहुन आव्हान गरिएको छ ।