Right ClaimLandPublished On: March 6, 2025

यसमा का.जि., का.म.न.पा. १७ क्षेत्रपाटी बस्ने लक्ष्मी नारायण मानन्धरको छोरा वर्ष ७१ को गोपाल मानन्धरको वा बद्री विक्रम थापाले दिएको निवेदन अनुसार मेरो बाबु लक्ष्मी नारायण मानन्धरको नाममा सर्भे नापी भई मेरो बाबु लक्ष्मी नारायण मानन्धरकै साविक लगत नं. ६६४ पतरल ४३९ / ३९२ / २४१ बाट भिडी दर्तासम्म हुन बाँकी रहेको तपसिलको जग्गाका ज.ध. लक्ष्मी नारायण मानन्धरको मिति २०४३।०४।२० मा र ज.ध. की पत्नी तथा हाम्री आमा/ सासू तुलसी | माया मानन्धरको मिति २०११०१।०३ मा आ- आफ्नै कालगतिले मृत्यु भई शेष पछिका हकदारमा २ छोराहरू गोपाल मानन्धर - १ र न्हुच्छे नारायण मानन्धर - १ रहेकोमा न्हुच्छे नारायणको समेत मिति २०६३।०४।२५ मा मृत्यु भई उक्त जग्गाहरूको हक खाने हकदारहरूमा मृतक न्हुच्छे नारायण मानन्धरकी एक मात्र पत्नी अम्विका मानन्धर - १ र गोपाल मानन्धर्-१ समेत जना-२ भएकोमा तपसिलमा उल्लिखित जग्गा छुट दर्ता सहित नामसारीका लागि निवेदन माग गरेको | हुँदा निवेदकहरू बाहेक अरू हकदार भए वा माग बमोजिम दर्ता ना.सा. गर्न नमिल्ने कुनै कारण भए वा उक्त जग्गा छुट जग्गा दर्ताका लागि यस अघि अरू कसैले निवेदन माग गरेको भए यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जानेछ |