का.जि. का.म.न.पा. वडा नं. २७ बस्ने कान्छा काजी बज्राचार्यले पिता भाजु रत्न बज्राचार्यको नाममा सभ नापी हुँदा नाप नक्सा भई दर्ता बाँकी भएको तपसिलका कित्ता जग्गाका दर्तावाला भाजु रत्न बज्राचार्यको मिति २०४९/१०/०१ मा आमा साहिली बज्राचार्यको मिति २०६९/०७/१५ मा आ- आफ्नै कालगतिले परलोक पश्चात् | शेषपछि हक खाने हकदार छोराहरू रत्नराज बज्राचार्य - १, अमिर राज बज्राचार्य - १, सानु राज बज्राचार्य - १ र कान्छा काजी बज्राचार्य - १ समेत जना - ४ भई हकवाला मध्ये रत्न राज बज्राचार्यको मिति २०७८ | ०८/०९ मा परलोक पश्चात् हकदार श्रीमती तेजलता बज्राचार्य - १ र छोरा रत्न राज बज्राचार्य - १ समेत जना- २ भई जवान- ५ का नाममा मौजा टोखा हा. नं. १३०९ को लगत भिडाई संयुक्त जग्गा दर्ता नामसारी हा. सा. माग भएको हुँदा उक्त जग्गा सरकारी सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता ना. सा. / हा. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र | स-प्रमाण दाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जानेछ