Right ClaimLandPublished On: March 28, 2025

का.म.न.पा. वडा नं. २४ बस्ने हिरा काजी शाक्यको नाममा सर्भे नापीको समयमा नापनक्सा भई दर्ता स्रेस्ता कायम भई दर्ता बाँकी रहेको का.जि., खड्का भद्रकाली गा.वि.स. वडा नं. ७क कि.नं. १७० क्षे.फ. १-१५-२-० जग्गाको लगत काठमाडौं महाराजगञ्ज हा. नं. ११११ रत्नकाजी शाक्यको नामबाट लगत भिडाई निवेदक शान्ती देवी शाक्य समेतले ससुरा बाजे हिराकाजी शाक्य र ससुरा रत्नकाजी शाक्यको नामबाट आफ्नो नाममा छुट जग्गा दर्ता ना. सा. माग भएको हुँदा उक्त जग्गा सरकारी सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो / होइन ? वा माग बमोजिम दर्ता हुनु नपर्ने भए वा निवेदक बाहेक अरू हकदार भए यो सूचना प्रकाशित | भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जानेछ । सेस्तामा २०७४।०३।०९ शाक्य बिहारबाट रोक्का देखिन्छ ।