यस बैंकको गैह बैकिङ्ग सम्पत्तिको रुपमा रहेको तपशिलमा उल्लेखित घर जग्गाहरु बढाबढ मूल्यमा बिक्री गरिने भएको हुनाले उक्त घर / जग्गाहरु खरिद गर्न इच्छुक व्यक्ति / फर्म/कम्पनी / संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा कार्यालय समयभित्र यस बैंकको गैह बैंकिङ्ग सम्पत्ति विभाग, दरवारमार्ग, काठमाण्डौं वा यस बैंकका शाखा कार्यालयहरुमा आईपुग्ने गरी के कति दररेटमा उक्त घर / जग्गाहरु लिन कबुल गरेको हो सो खुलाई शर्त बन्देजहरुको अधिनमा रही सो सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन इच्छुक सबैलाई आह्वान गरिन्छ । | उक्त अवधिभित्र पर्न आएका बोलपत्रहरु स्थानीय निकायका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि बोलपत्रदाता वा बोलपत्रदाताको आधिकारिक प्रतिनिधिहरुको रोहवरमा तल उल्लेखित मिति, समय र स्थानमा खोलिने छ । समेत । बोलपत्र फाराम यस बैंकको गैह बैंकिङ्ग सम्पत्ति विभाग, दरबारमार्ग काठमाण्डौं वा यस बैंकका शाखा कार्यालयहरुबाट रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र तिरी खरिद गर्न सकिनेछ । अन्य सम्पूर्ण शर्तहरु बोलपत्र फाराममा समावेश गरिएको छ ।
विस्तृत जानकारीको लागी यस बैंकको गैड बैंकिङ्ग सम्पत्ति विभाग, दरबारमार्ग काठमाडौंमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
