यसमा का. जि. साविक विष्णुदेवी वडा नं. १ बस्ने धनमान महर्जनले म निवेदक हाराचा भन्ने धनमान महर्जनको नाममा साविक सर्भे नापीको समयमा नापनक्सा भई फिल्डबुक तथा स्रेस्ता कायम रहेको तपसिल अनुसारक जग्गा हाराचा महर्जनको नामको साविक मौजा चोभार आ. नं. ६७७ को लगत भिडाई दर्ता हुने हुँदा उल्लिखित जग्गा मेरा नाममा दर्ता गरिपाऊँ भनी द.नं. ६०६ मिति २०८ १ ४ १० मा निवेदन पेश गरेको हुँदा निवेदकको माग | दाबी बमोजिम दर्ता गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ, पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना | प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।