Right ClaimLandPublished On: April 21, 2025

काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका वडा नं. ७ बस्ने सुरेन्द्र महर्जन समेतले निजहरूका बाबु तथा ससुरा बुद्दिलाल | महर्जनका नाममा साविक सर्भे नापीको समयमा नाप नक्सा भई दर्ता बाँकी रहेको अवस्थामा ज.ध बुद्दिलाल महर्जनक मिति २०५३।०२।२६ मा निजकी श्रीमती सन्तमाया महर्जनको मिति २०३८ १०२२०५ मा, छोरा सिद्दिलाल महर्जनको मिति | २०८१।१०।२६ मा आ- आफ्नै कालगतिले परलोक भएकोले मृतक ज.ध. को शेष पछिको नजिकका हकदारमा हार्म छोराहरू सुरेन्द्र महर्जन र किरण महर्जन तथा बुहारी श्रीकुमारी महर्जन समेत जना ३ मात्र भएको हुँदा तपसिलम उल्लिखित जग्गा बुद्दिलाल महर्जनको नामको काठमाडाँ मौजा रै.नं. १० मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोले दर्ता/ना.सा. समेत गरिपाऊँ भनी तारकेश्वर नगरपालिका ७ नं. वडाको च.नं. २००० मिति २०८ १ ११ १२ को सिफारिस पत्र साथ माग निवेदन गर्नुभएको हुँदा उक्त जग्गा सरकारी, सार्वजनिक, गुठी, ऐलानी, पर्ती वा अन्य कसैको हक लाग्ने हो/होइन ? वा माग बमोजिम दर्ता/ना. सा. हुनु नपर्ने भए वा निवेदक बाहेक अन्य हकदार भए यो सूचना प्रकाशन भएक | मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भई जानेछ।