Right ClaimLandPublished On: April 23, 2025

यसमा भ.पु.जि., भ.न.पा. वडा नं. ४ बस्ने निवेदकहरूका पिता तथा ससुरा जिवन प्रसाद जोशीको साविक | मौजा लगत छालिङ असुली (३) सि.नं. ८७ न.नं. १५५३४ । ५३५ रोपनी || || लगतबाट भिडी दर्ता हुने तपसिल बमोजिमका जग्गाहरू निजकै नाममा नापनक्सा कायम भई दर्ता बाँकी भएको, निज जिवन प्रसाद जोशी मिति | २०५०/०५/१० मा तथा निजकी एक मात्र श्रीमती विश्वलक्ष्मी जोशी मिति २०७४।०६।१६ मा मृत्यु भई हकदारहरू कृष्ण चन्द जोशी - १, कविन्द्र प्रसाद जोशी - १ र रमेश प्रसाद जोशी - १ भई कविन्द्र जोशी मिति २०७८ | १|१५ मा | मृत्यु भई निजकी एक मात्र श्रीमती रचना जोशी, छोराहरू विजेन्द्र जोशी र आनन्द प्रसाद जोशी भई प्रचलित कानू बमोजिम रचना जोशी-१, कृष्ण चन्द्र जोशी - १ र रमेश जोशी - १ ले छुट जग्गा दर्ता नामसारी गरिपाऊँ भनी | निवेदन माग गरेकोमा १ नं. मोही लगत २ नं. अनुसूची पेश गरेको ७ नं. फाँटवारी रेकर्डबाट फेला नपरेको भनी भू. सु. का. फाँट भक्तपुरबाट लेखी आएको साथै स्रेस्तामा जनिएका जिवन प्रसाद जोशी र जिवन जोशी फरक फरक | व्यक्ति नभई एउटै व्यक्ति नै भएको भ.न.पा. ४ नं. वडा कार्यालयको च.नं. १००१ मिति २०८१।१०।२४ मा किटानी | सिफारिस व्यहोराका साथ छुट जग्गा दर्ता नामसारीको सिफारिस भई आएको देखिँदा यसमा निवेदकहरू बाहेक | अन्य कसैको हक लाग्ने भए वा माग बमोजिम दर्ता ना. सा. हुनुनपर्ने कुनै मनासिव कारण भए वा अन्य कसैले | कुनै कारबाही चलाएको भए, सरकारी सार्वजनिक, सामुदायिक, ऐलानी, पर्ती, गुठी, व्यक्तिगत लगायत अन्य | जग्गा तथा सरचनालाई प्रतिकूल असर पर्ने भए साथै उल्लिखित जग्गाहरू सम्बन्धमा कुनै अड्डा अदालतमा मुद्दा | मामिला भएमा पूर्व मिसिलमा कुनै दाबी विरोध परेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण | हकदाबी गर्न आउनुहोला । अन्यथा कानून बमोजिम भइजाने व्यहोराको यसै सूचनाद्वारा सूचित गरिन्छ ।