यस ज्योति विकास बैंक लिमिटेडको नविलमा उल्लेखित शाखा कार्यालयबाट नपसिलमा उल्लेखित अणीहरूले निनु भएको कजांका समय समयमा निन् बुझाउन पर्ने यात्रा, ब्याज, थप व्याज, यदि तिनं बुझाउनको लागि पटक पटक फोन मार्फन, मौखिक एवं लिखित रूपमा अनुरोध गरी तरताकेता गर्दा समेत बैंकको अनुरोधलाई बेवास्ता गरी कर्जा भुक्तानी नगर्नु भएकोले जांभुक्तानी गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भेकमा सम्पर्क राखी कम्ता नमोजिम बैंकलाई तिनं चुकाउन पर्ने सम्पूर्ण बौना रकम चुक्ता भुक्तान गर्नुहोला अन्यथा प्रचलित ऐन कानून एवं यस बैंकसँग गरेको लिखत भमोजिम धितोमा रहेको चल अचल सम्पति निलाम विक्री वा अन्य व्यवस्था गरी बैंकको लेना हम असुल गरिनुका साथै ऋणी तथा सम्बधिहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचिमा नाम सूचिकृत गर्न समेत लेखि पठाइने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ। साथै विनोबाट समेत चैनको सम्पूर्ण सेता रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ प्रचलित ऐन कानुन अनुसार ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरी ऋणी तथा सम्बन्धित पक्षको अन्य चल अचल जायजेथा श्रीसम्पतिवाट समेत बाकी सेना र असुल उपर गरिने हुँदा यथाशिघ्र कर्जा चुक्ता गर्न गराउनु हुन ऋणी तथा सम्बन्धित पक्ष सबैलाई यसै सूचनाद्वारा अनुरोध गरिन्छ ।