Right ClaimLandPublished On: May 21, 2025

यसमा काठमाडौँ जिल्ला, कीर्तिपुर न.पा. वडा नं. ४ बस्ने धुव्र प्रसाद सुवेदीले मेरा नाममा साविक सर्भे नापीको समयमा नापनक्सा भई दर्ता बाँकी स्रेस्ता कायम रहेको तपसिल अनुसारको जग्गा राधाकृष्ण पाध्याका नामको मौजा कीर्तिपुर रै.नं. ३५०३ आ.न. ३७९६ को लगत भिडाई दर्ता हुने हुँदा मेरा नाममा दर्ता गरी पाऊँ भनी द.नं. १५४५७ मिति २०६१।१।४ को माग निवेदन दाबी गरेको हुँदा निवेदकको माग दाबी बमोजिम दर्ता गरिदिँदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन, अन्य कसैको हक लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित हकदाबी गर्न आउनुहोला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।