Right ClaimLandPublished On: May 30, 2025

काठमाडौँ जिल्ला, तारकेश्वर न.पा. वडा नं. ३ बस्ने बालकृष्ण फुयालको नाति निलकण्ठ कुँयालको छोरा हरिशरण फुंयाल समेतले हाम्रा बुबा निलकण्ठ फुंयालको मिति २०५२/०८/०२ मा आमा लिलाकुमारी फुंयालको मिति २०८०/०४/१८ मा आ- आफ्नै कालगतिले मृत्यु भएको र हाम्रा माहिला बुबा यदुकुमार कुँयालका नाममा का.जि. जितपुर वडा नं. ७ग कि.नं. ६२ क्षेत्रफल ०-११-२-० जग्गा रहेकोमा, हाम्रा माहिला बुबा यदुकुमार कुँयालको मिति २०६५/०४/१५ मा, माहिली आमा नन्दकुमारी फुंयालको मिति २०३१ सालमा निःसन्तान अवस्थामा आ- | आफ्नै कालगतिले मृत्यु भएको, मृतक माहिला बुबा यदुकुमार कुँयाल र माहिली आमा नन्दकुमारी फुंयालको जीवित रहुन्जेल पालन पोषण, औषधि उपचार तथा मृत्यु पश्चात् गरिने हिन्दु संस्कार बमोजिमको दाह संस्कार काजकिरिया र पिण्डपानी निवेदकहरू रामप्रसाद फुंयाल समेत जना ३ ले गरेको भनी ता.न.पा. ३ नं. वडा कार्यालयको च.नं. २९९४ मिति २०८२/०२/११ को किटानी सिफारिस संलग्न राखी उल्लिखित कित्ता जग्गामा नामसारी माग गरेको हुँदा तपसिलमा उल्लिखित जग्गा | माग बमोजिम निवेदकहरूका नाममा नामसारी हुनु नपर्ने भए वा निवेदक | बाहेक अरू हकदार भए वा माहिला बुबा यदुकुमार कुँयाल र माहिली आमा नन्दकुमारी फुंयालको पालन पोषण औषधि उपचार अरू कसैले गरेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण दाबी गर्न आउनुहोला। अन्यथा कानून बमोजिम भई जानेछ।