Loan Payment NoticeLandPublished On: May 30, 2025

यस बैंकबाट ऋण लिएका तपसिल बमोजिमका ऋणीले पण लिंदा गरिदिएको लिखत रण स्वीकृति पत्रको शर्तमा तोकिए अनुसार बुझाउनु पर्ने सांचा, व्याज समेतको बैंकले रकम नलिंदा गरेको शर्त कतिको उल्लघन गरेको
मौखिक एवं लिखित रुपमा पटक पटक तरताकेता गर्दा समेत सोको कुनै वास्ता नगरी ऋण दायित्व गर्ने तर्फ कुनै तदारुकता नदेखाएको हुनाले वो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ।
अतः यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतीस दिनभित्र बैंकलाई बुझाउन बाँकी रहेको सम्पूर्ण सांवा, व्याज, हजांना व्याज तथा अन्य दैदस्तुर चुक्ता भुक्तान गरी बैंकको कर्जा फरफारक फछ्यौट गर्न गराउनका लागि सम्बन्धित ऋणी लगायत सम्बद्ध सबै पक्षलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ। सो म्याद भित्रता रहेको सम्पूर्ण रकम चुक्ता भुक्तान नगरेमा णी एवं |थितो जमानतकर्ताले बैंकलाई लेखिदिएको तपसिल बमोजिमको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने, सो हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ सम्पत्तिको रुपमा सकार गर्ने वा अन्य व्यवस्था गरी सेना असुल उपर गरिनेछ । कथंकदाचित सो धितोबाट असुल उपर हुन नसके वा आशिक रकम मात्र असुल उपर भई कर्जा बांकी रहन गएमा उक्त बाँकी रकम ऋणी, धितो जमानत दिने एवं अन्य जमानतकर्ता व्यक्ति तथा निजको हकको अन्य चल अचल सम्पत्ति समेतबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी बैंकको लेना रकम असुल उपर गरिलिने कर्जा असुलीको लागि ऋण असुली न्याधिकरण एवं अन्य सक्षम न्यायिक निकायमा हामी उजुरी गरिने एवम् ऋणी तथा सम्बद्ध पक्षहरुलाई नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने व्यहोरा समेत ऋण लगायत सम्बद्ध सबैलाई यसै सूचनाबाट जानकारी गराइन्छ ।
धितो जमानत गरिदिने जमानतकर्ता एवं अन्य जमानतकर्ताहरुले माथि उल्लेखित समय भित्र आफुले जमानत लेखिदिएको ज एवं सोको व्याज दस्तुर चुक्ता भुक्तान गरी आफ्नो ति एवं जमानत फुकुवा गरी लिन सक्नु हुनेछ सो को लागि समेत यसै सूचनाद्वारा सूचित गराइन्छ अन्यथा माथि उल्लेख गरिए बमोजिम धितो एवं जमानत लेखिएको सम्पत्ति लिलाम बिक्री वा अन्य व्यवस्था गरी बैंकले आफ्नो लेना असुल उपर गर्नुका साथै राष्ट्र द्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने व्यहोरा जमानतकर्तालाई समेत जानकारी गराइन्छ।