AuctionLandPublished On: June 23, 2025

यस बैंकबाट कर्जा लिएका तपसिल बमोजिमका ऋणी तथा यों को धितो जमानतकर्ताले ऋण लिंदा गरिदिएको लिखत र स्वीकृतीपत्रको शर्तमा तोकिए अमोजिम बैंकलाई तिनुं बुझाउनु पर्ने सावा, किस्ता तथा व्याज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौलिक एवं निश्चित ताकेता गर्दा समेत नतिरी नबुझाई बैंकसंग भएको कर्जा सम्बन्धी गर्न कलहरू उन्न गरेकोले कर्जा चुक्ता भुक्तान गर्न शवने बारेको ३५ दिने सार्वजनिक सूचना मिति २०६२ / ०१ / २६ को आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएकोमा सो बमोजिम समेत ऋण तथा जमानतकर्ता कसले पनि ऋण जमानत दायित्व फाँट नगरेको हुनाले ऋणी एवं क्षिनो जमाना यस बैंकलाई लेखिदिएको नमन जिसको मन अचल गम्पत्ति धिनां जहाँ जे जस्ता अवस्थामा छ गोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन एवं बैंकको आन्तरिक नियम अनुसार गोप्य शिलवन्दी बोलपत्रद्वारा लिलाम बिक्री ना अगुल उपर गरिने महानुभावहरुले सर्पासमा उल्लिखित भतं मन्येजको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आव्हान गरिन्छ ।
यसै सूचनालाई आधार मानी सम्बन्धित ऋणी तया जमानत गरिदिने व्यक्ति लिलाम हुने दिन भन्दा भगाये बैंकमा उपस्थित भई आफूले बुझाउनु पर्ने सम्पूर्ण मी मस्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा निलामी कार्य रोक्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ । धितोको सम्पत्ति निनामबाट कसैले सकार गरी नलिएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्योग समेत ऋण धितो जमानतकर्ता एवं सम्बन्धित सबैमा जानकारी गराइन्छ ।