AuctionLandPublished On: June 23, 2025

यस बैकका तपसिलमा उल्लेखित ऋणीले लिएको कर्जाको व्याज एवं किरता सांत्रा, व्याज भुक्तानी सम्बन्धि शर्त कबुलियत उल्लघन गर्नु भएको तथा पटक पटक मौखिक एवं लिखित रताकेता गर्दा समेत सोको पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकताले कर्जा नियमित राधा चुक्ता गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुनाले बैंकले कर्जा असुलीका लागि मिति २०६०/०५/०७ गते विहिवारको मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्ने ३५ दिने सार्वजनीक सूचना तथा धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने बारेको ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो सूचना बमोजिम कर्जा चुक्ता नभएको र धितो बापतको सम्पति निलाम बिक्री हुन नसकेकोले मिति २०६१/०१/१८ गते मंगलवार मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका मा ऋण तथा जमानतकतांनाई कर्जा चुक्ता गर्ने तथा धितोमा रहेको सम्पत्ती गोप्य शिलवन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने वारेको १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो सुचना बमोजिम कर्जा चुक्ता नभएको तथा धितो बापतको सम्पति लिलाम बिक्री हुन नसकेकोले कर्जा असुलीका लागि कर्जा सुरक्षणको रुपमा बैंक समक्ष घितो रहेको तपशिलमा उल्लिखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम विक्री गरिने भएकोले उक्त सम्पत्ती के कति दर भाउ र मुल्यमा खरिद गरी लिने हो सो व्यहोरा खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय, महादेववेशी, धादिङ दाखिल गर्नु हुन ईच्छुक व्यक्ति तथा संगठित संस्था सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले ८ औं दिन अर्थात मिति २०६२/०२/१६ गते सोमवारको दिन सो दिन सार्वजनिक विदा परेमा सोको लगते बैंक खुलेको दिन) बैंकको शाखा कार्यालय, महादेववेशी, धादिङमा दिनको ठीक ३:०० (तिन) बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित पाणी, सुरक्षणधनी, ईच्छुक बोलपत्रदाता तथा सम्बद्ध सबैमा अनुरोध छ प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दर्शाई स्वीकार या अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । पुनरुषः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र उक्त बाकी सम्पूर्ण कर्जाको साँवा व्याज तथा हजांना लगायतका अन्य दे दस्तुर समेत तिरी बुझाई कर्जा युक्त फौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा व्यक्तिगत जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । उक्त म्याद भित्र समेत कर्जा चुक्ता नभएमा ऋण तथा जमानतकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सुचना केन्द्रको कालोसुचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशन समोजिम कर्जा सुचना केन्द्रको कालोसुचीमा समावेश गराउन सकिने व्यहोरा जानकारी गराउदै कर्जाको सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लिखित अचल जायजेबा जे जस्तो अवस्थामा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलवन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने र कुनै | कारणवश तपसिलमा उल्लिखित जायजेथा लिलाम बिक्री नभएमा सो जायजेथा अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा नियमानुसार बैंकले आफ्नो नाममा सकार गरी लिन सक्ने तथा उक्त जायजेपाबाट बैंकको सम्पूर्ण यक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम असुन उपर गरी लिइने व्यहोरा समेत जानकारी गराइन्छ ।