घर बिक्रीमा: घरको बिबरण: बलियो१९ पिलरकोअढाई तले पुर्व मोहडाको भूकम्प प्रतिरोधक घर। राम्ररी पानी हाली ( water curing गरी) बनाएको। चुरो सारै राम्रो अल्गो पायक परेको जग्गा २५०•०५७ बर्ग मिटर/आधा रोपनी अगाडीको मोहडा। ठूला उज्याला अग्ला ७ कोठा २ किचन २ डाईनिङ्ग रुम, ३ बाथरूम। २ कोठे र बाथरुम १ भएको छुट्टै गार्ड/सर्भ्यान्ट क्वार्टर पनि भएको। २ गाडी पार्किङ हुने। अग्लो वाल कम्पाउन्ड, बगैचा भएको।सरकारी खाने पानीको धारा, ढल र गेट सम्मै पीच आदी भएको।चौडा बाटो। आर्कीड/Orchid कलोनी र मालिकानगर गेट दुवैतिरको दोहोरो बाटो। कलङ्की चोक नजिक। आफु बसी अफिस वा ब्यापारी प्रयोजनलाई पनि उपयुक्त। LRI school, Mini Highway Road, मालिकानगर, कलंकी महानगरपालिका। मूल्य ४ करोड ३५ लाख मात्र जसमा डिसकाउन्ट दिइनेछ। संपर्क: 9849255603
Amenities
Earthquake Resistant
Drainage
Solar
Garden
Parking
Drinking Water
Balcony
Reserve Tank
Terrace
Well
Servant Quarter
+ 23 See More
View on Map
View the location on map
Kalanki, Kathmandu
Didn't you find the property of your choice?
Tell us your requirements and get matching properties from sellers, agencies, developers
Calculate EMI
Disclaimer: This EMI is determined based on the specific property mentioned above. The amount may vary depending on factors such as your loan amount, interest rate, loan term and even bank.*Processing fees and other charges are not included