नेपालको नयाँ नक्सा सार्वजनिक, भारतले स्वीकार गर्ने सरकारको अपेक्षा

सरकारले नेपालको नयाँ राजनीकि तथा प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार तथा व्यवस्था मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

367B408218B985F-icon.png
1795views
C6F82F0CD22FCD2-New-Map-of-nepal.gif

काठमाडौं । सरकारले नेपालको नयाँ राजनीकि तथा प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार तथा व्यवस्था मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । 

नयाँ नक्सामा भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको छ । यसअघिको नक्सामा गुञ्जी, नाबी, कुटी लगायत क्षेत्र छुटेकोले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले नेपालले जारी गरेको नयाँ नक्सालाई भातले सकरात्मक रुपमा लिने अपेक्षा राखेको बताइन । नयाँ नक्सा सार्वजनिकसँगै अब देशभर यसैलाई प्रयोगमा ल्याउने सरकारको गृहकार्य गरिरहेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले अक्रिमित भूमि समेटिएको नयाँ नक्सा पारित गरेको थियो । सरकारले नयाँ नक्सा जारी गर्ने कुरा नीति तथा कार्यक्रममा घोषणा गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै अतिक्रमित भूमि नक्सामा मात्र समेट्ने काम नहुने बताउँदै फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B2D9E4D041B0D1F-50008A5B5C50B21-jagga-final.jpg

फेरी रोकियो कित्ताकाट, जग्गा वर्गीकरण गर्न स्थानीय तह अलमलमै

B9A84DBFBC05423-5331166321685525657.jpg

कार्यसम्पादन राम्रो नभएका चिनियाँ र भारतीयसहित २७ कम्पनीसँग सात दिने स्पष्टिकरण माग

875B7EBDC71CE06-242D60BFCB15FD4-6DEB5316F208BBC-Kathmandu-2.gif

गाउँले भन्दा सहरीया बासिन्दा बढी, सहरको जनसंख्या ६२.२ प्रतिशत