राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिमभार १२५ प्रतिशतमा झार्यो, अब बढ्ला त कर्जा ?

गत आर्थिक वर्षको मौद्रिक नीतिमा जोखिमभार ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याइएको थियो ।

367B408218B985F-icon.png
536views
203921B642BFC33-leadAchyutPostFilePhoto1617013429-1650386188.jpg

काठमाडौं । राष्ट्र बैंकले घरजग्गा कारोबार चलायमान बनाउने गरी मौद्रिक नीति समिक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत रियल स्टेट कर्जाको जोखिमभार घटाएको हो ।

राष्ट्र बैंकल रियलस्टेट कर्जाको 'जोखिम भार’ १२५ प्रतिशतमा झारेको हो । गत आर्थिक वर्षको मौद्रिक नीतिमा जोखिमभार ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याइएको थियो ।
 

यो व्यवस्थासँगै घरजग्गामा कर्जा प्रवाह बढ्ने र सुस्ताएको घरजग्गा कारोबार पनि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय बैकमा तरलता बढ्नुका साथै कर्जाको ब्याजदर पनि घट्दै गइरहेकको छ । 

साथै, सरकारले कित्ताकाट पनि पुरानै अवस्थामा खुला गरिसकेको छ । सरकारले घरजग्गा कारोबार चलायमान गराई अर्थतन्त्रमा समेत सकरात्मक गति दिन चाहिरहेको देखिन्छ ।
 

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

D8DB614F57763BC-WhatsApp Image 2023-10-12 at 15.51.25_80fd80d4.jpg

‘विद्वान अर्थशास्त्रीज्यूहरु, के अब घरजग्गा र शेयरमा लगानी नै नगर्ने ?, यो क्षेत्र चाहिँदैन ?’

6D70F0C70642A54-998C1ACA901D6C9-Bitmap.jpg

बैंकबाट ऋण लिएर व्यवस्थित आवास परियोजनाका घर किन्नेलाई राहत