धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

छुट अफर बुधबारदेखि तीन दिनसम्म रहने बताइएको छ

367B408218B985F-icon.png
365views
737A89B93CC7A79-Dhulikhel Zipline.jpeg

काठमाडौं । धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो ।  छुट आमाले मात्रै खेल्दासम्म पनि पाइने कम्पनीले जनाएको छ ।

छुट अफर बुधबारदेखि तीन दिनसम्म रहने बताइएको छ ।

वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ ।

सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्ने छन् ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

800A21B9852146A-Nepali-cement-quality_202001191102431682231740.jpg

सात महिनामा दुई अर्बभन्दा बढीको साढे २१ लाख टन सिमेन्ट र क्लिंकर निर्यात

E2C01160A61F17A-Home.jpg

कोरोना महामारीमा घर कर्जा : कहाँ–कहाँ छन् अवसर ?

FB352D95F0AA6F2-pasal.jpg

रेष्टुरेन्ट र पसल बिक्री गर्ने बढे, भेटिदैनन् किन्ने ग्राहक