जनता आवास कार्यक्रमः साढे १९ हजार आवास इकाइ निर्माणको चरणमा

०७९ फागुनसम्म सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहका एक लाख ८९ हजार २३० फुस (खर)का छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण भएको छ ।

367B408218B985F-icon.png
389views
D647A2BE9E9798F-Janata-aabas-final.jpg

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म जनता आवास कार्यक्रम अन्तर्गत १९ हजार ६४५ आवास इकाइ निर्माणको चरणमा रहेका छन् ।

०७९ आसारसम्म जनता आवास कार्यक्रमअन्तर्गत ३६ हजार ३२५ आवास इकाइ निर्माण सम्पन्‍न भएको ‘आर्थिक सर्वेक्षण ०७९–८०’ मा उल्लेख छ ।

सबै इकाइ निर्माण सम्पन्‍न हुँदा यस कार्यक्रम अन्तर्गत ५६ हजार आवास तयार हुनेछन् ।

०७९ फागुनसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका अवसर सहितको एीकृत आधुनिक सुरक्षित बस्ती विकास कार्यक्रम अन्तर्गत मुगुमा ३५ परिवारको आवास निर्माण सम्पन्‍न भएको सरकारले जनाएको छ । 

सोही कार्यक्रम अन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकामा ३२ परिवारको लागि एकीकृत बस्ती निर्माण कार्य भइरहेको बताइएको छ । 

०७९ फागुनसम्म सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहका एक लाख ८९ हजार २३० फुस (खर)का छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण भएको छ ।

सोही कार्यक्रम अन्तर्गत ०७९ फागुनसम्म ४८ हजार ३१४ आवास इकाइ निर्माण सम्पन्‍न भएका छन् । 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?