भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

भूमिसम्बन्धी अध्यादेश जारी नभएपछि सरकारले विधेयकका रूपमा संसदमा पेश गरेको छ

367B408218B985F-icon.png
467views
0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसै अधिवेशनबाट भूमि सम्बन्धी विधेयक पारित गर्ने बताएका हुन् ।

सरकारले यसअघि भूमिसम्बन्धी अध्यादेश २०८१ ल्याए पनि जारी हुन सकेको थिएन । अध्यादेश जारी नभएपछि सरकारले भूमिसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको छ ।

यस्तै, नीति तथा कार्यक्रममा सूचना प्रविधिमा आधारित भू सूचना प्रणाली स्तरोन्नती गरी सेवा प्रवाहमा सुधार ल्याउने घोषणा गरिएको छ । भूमिको नापजाँच र तथ्यांक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ ।

सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने फेरी घोषणा गरेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत