यी हुन् काठमाडौं उपत्यकाभित्र बिक्रीमा राखिएका आनाको ३५ लाखभन्दा कम मूल्यका ३५ घडेरी

तपाईसँग सबै पूर्वाधारहरु छन्, मानसिक एवम् आर्थिक तवरले तपाई जग्गा किन्‍नको लागि तयार हुनुहुन्छ तर कहाँ को सँग सम्पर्क गर्ने भन्‍ने विषय पनि एउटा समस्याकै रुपमा रहन आउँछ

367B408218B985F-icon.png
5640views
8F0005E23AECAFB-land 9.jpg

काठमाडौं । के तपाई काठमाडौं उपत्यकामा उपयुक्त घडेरीको खोजीमा हुनुहुन्छ ? कुन ठाउँमा कति मूल्यसम्म घडेरी पाइएलान भनेर कतै अलमलमा त पर्नुभएको छैन ?

यदि छ भने हामी तपाइँका लागि सहजकर्ताको भूमिका निभाउन तयार छौं । आज हामी काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँमा बिक्रीका लागि राखिएका अधिकतम प्रतिआना ३५ लाखसम्म मूल्यका घडेरीका बारेमा जानकारी गराउँदै छौं । ताकी, तपाईंलाई आफुले रोजेको ठाउँमा आर्थिक क्षमताले भ्याउने घडेरी खरिद गर्न सहजता होस् ।

धेरैको इच्छा हुन्छ, देशको राजधानी काठमाडौंमा आफ्नै घर जोड्ने । तर, सबैको इच्छाले मुर्तता नपाउन पनि सक्छ । किनभने, अहिले काठमाडौं उपत्यकामा प्रतिआना २५ लाखभन्दा कम मूल्यका जग्गा भेट्याउन मुस्किल पर्छ । तर, एउटा मानिसको सामान्य कमाइ र बचतले काठमाडौं उपत्यकामा घरजग्गा किन्‍नु भनेको दिवास्वप्‍न जस्तै भइसक्यो ।

अहिले घरजग्गाको मूल्य आकाशिएर किन्‍ने आट गर्नै नसकिने स्थितीमा पुगिसक्यो । कोभिडपछि आर्थिक मन्दीले घरजग्गा कारोबार सुस्ताए पनि टुक्रा जग्गाको मूल्य त्यति  धेरै घटेको देखिदैन ।

आज हामी तपाईंलाई नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएका न्यूनतम प्रतिआना १३ लाख ५० हजारदेखि अधिकतम ३५ लाखसम्मका घडेरीको बारमो जानकारी गराउँदै छौं।

१) रामकोटमा २० फिट बाटो भएको ३ आना १ पैसा जग्गा बिक्रीमा रहेको छ । दक्षिण मोहडाको यस आवासीय जग्गाको बिक्री मूल्य प्रति आना ३२ लाख राखिएको छ, जसमा मूल्य मिलाउन सकिनेछ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

२) थापागाउँ, मुलपानीमा २० फिट बाटोको पहुँच भएको ३ आना जग्गा बिक्रीमा राखिएको छ । उत्तरी मोहडाको यस जग्गाको बिक्री मूल्य ३५ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

३) चारघरे, किर्तिपुरमा २० फिट बाटोको पहुँच भएको ५ आना १ पैसा जग्गा बिक्रीमा रहेको छ । दक्षिण–पूर्वी मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना ३५ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

 

४) कागेश्‍वरी मनोहरामा १० फिट बाटो भएको ३ आना १ पैसा क्षेत्रफलको घडेरी बिक्रीको लागि रहेको छ । पूर्वी मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना ३० लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

५) कागेश्‍वरी मनोहरामा २० फिट बाटो भएको ३ आना १ पैसा जग्गा बिक्रीको लागि रहेको छ । पश्‍चिम मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना २५ लाख राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

६) चाँगुनारायणमा १२ फिट बाटोमा रहेको ३ आना जग्गा बिक्रीमा उपलब्ध छ । पूर्वी मोहडाको यस आवासीय जग्गाको मूल्य २५ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

७) चाँगुनारायणमा १० फिट बाटोमा रहेको ४ आना २ दाम जग्गा बिक्रीमा रहेको छ । दक्षिण मोहडाको यस आवासीय जग्गाको मूल्य २८ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

८) लुभु, ललितपुरमा १३ फिट बाटोको पहुच भएको ४ आना जग्गा बिक्रीको लागि उपलब्ध रहेको छ । दक्षिण मोहडाको यस आवासीय जग्गाको मूल्य ३० लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

९) नख्खुमा ४० फिट बाटोको पहुच भएको ३३ आना जग्गा बिक्रीमा रहेको छ । आवासीय तथा व्यवसायिक दुबै प्रयोजनको लागि उपयुक्त पूर्वी मोहडाको यस जग्गाको बिक्री मूल्य मिलाउन सकिने गरी प्रति आना ३० लाख राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१०) ललितपुर, झरुवारासीमा २० फिट बाटो भएको ८ रोपनी जग्गा बिक्रीमा राखिएको छ । दक्षिण मोहडाको यस जग्गाको बिक्री मूल्य आनाको २२ लाख भनिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

११) बुढानिलकण्ठमा २० फिट बाटोमा रहेको १ रोपनी जग्गा बिक्रीमा रहेको छ । पश्‍चिम मोहडाको यस जग्गाको मूल्य ३५ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१२) भत्केपाटि, किर्तिपुरमा २० फिट बाटो भएको ३ रोपनी जग्गा बिक्रीको लागि राखिएको छ । पूर्वी मोहडाको यस जग्गाको मूल्य आनाको २५ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१३) भैसेपाटीमा १३ फिट बाटोको पहुच भएको ५ आना १ दाम आवासीय जग्गा बिक्रीको लागि राखिएको छ । पश्‍चिम मोहडाको यस आवासीय जग्गाको मूल्य आनाको ३५ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१४) नयाँपाटी, गोकर्णेश्‍वरमा १३ फिट पिच बाटोको पहुच भएको ३७ आना जग्गा बिक्रीमा रहेको छ । यस जग्गाको बिक्री मूल्य आनाको १३ लाख ५० हजार मात्र राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१५) तार्केश्‍वरमा १३ फिट बाटो भएको ४ आना देखि ५ आना सम्मका टुक्रे जग्गाहरु बिक्रीमा रहेको छ । यी आवासीय जग्गाको बिक्री मूल्य प्रति आना १९ लाख रहेको छ, जसमा केहि मूल्य मिलाउन सकिने भनिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१६) किर्तिपुर, नगाउँमा २० फिट बाटो भएको ७ आना २ पैसा जग्गा बिक्रीमा रहेको छ । उत्तर–पूर्वी मोहडाको यस आवासीय जग्गाको मूल्य प्रति आना २५ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१७) थलीमा १३ फिट बाटो भएको ४ आनाको घडेरी बिक्रीमा राखिएको छ । दक्षिण–पूर्वी मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना २४ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१८) बुढानिलकण्ठमा २२ फिट ढलान बाटो भएको ५ आना आवासीय जग्गा बिक्रीमा रहेको छ । पूर्वी मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना २७ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

१९) तार्केश्‍वरमा १२ फिट बाटो भएको ३ आना देखि ५ आना सम्मका प्लटिङको जग्गा बिक्रीमा रहेको छ । यी आवासीय जग्गाको बिक्री मूल्य प्रति आना २७ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२०) चन्द्रागिरीमा २६ फिट पिच बाटोको पहुच भएको ४ आना क्षेत्रफलको प्लटिङको जग्गाहरु बिक्रीमा रहेको छ । यी आकर्षक घडेरीको बिक्री मूल्य प्रति आना ३५ लाख राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२१) लामाटार, ललितपुरमा २० फिट पिच बाटो भएको ३ आना आवासीय जग्गा बिक्रीमा रहेको छ । पश्‍चिम मोहडाको यस सुन्दर जग्गाको बिक्री मूल्य २३ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२२) डोल्लु, शेषनारायणमा रिसोर्ट तथा गुम्बा संचालनको लागि उपयुक्त हुने ५६ आना जग्गा बिक्रीमा रहेको छ । यस जग्गाको बिक्री मूल्य प्रति आना १४ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

२३) शेषनारायण, दक्षिणकालीमा १३ फिट ढलान बाटो भएको ५ आना जग्गा बिक्रीमा राखिएको छ । दक्षिण–पूर्वी मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना १४ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२४) भक्तपुर, बागेश्‍वरीमा २० फिट बाटो भएको ४ आना देखि ५ आनासम्मको जग्गाहरु बिक्रीमा रहेको छ । यी आवासीय घडेरीको बिक्री मूल्य आनाको १५ लाख भनिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

 

२५) मातातिर्थ, चन्द्रागिरीमा १८ फिट ढलान बाटो भएको ३ आना देखि ५ आनासम्मको जग्गाहरु बिक्रीमा रहेको छ । यी आवासीय घडेरीको बिक्री मूल्य आनाको १७ लाख राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

२६) चोभार, किर्तिपुरमा २० फिट बाटोको पहुच भएको ४ आना जग्गा बिक्रीमा रहेको छ । पूर्वी मोहडाको यस आवासीय जग्गाको मूल्य १८ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२७) सितापाइलामा २० फिट बाटो भएको ५ आना २ पैसा जग्गामा बिक्रीको लागि राखिएको छ । पूर्वी मोहडाको यस जग्गाको मूल्य २५ लाख प्रति आना रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२८) विष्‍टछाप, गोदावरीमा २० फिट बाटोको पहुच भएको ४ आना देखि ५ आनासम्मको प्लटिङको जग्गाहरु बिक्रीमा रहेको छ । यी आकर्षक घडेरीको बिक्री मूल्य प्रति आना १५ लाख  राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

२९) पेप्सीकोलामा ८ फिट बाटो भएको २ आना २ पैसा जग्गा बिक्रीमा रहेको छ । उत्तर–पश्‍चिम मोहडाको यस जग्गाको बिक्री मूल्य प्रति आना ३३ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

३०) मुलपानीमा १० फिट ढलान बाटो भएको ४ आना जग्गा बिक्रीमा रहेको छ । दक्षिण मोहडाको यस आवासीय जग्गाको बिक्री मूल्य प्रति आना २८ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

३१) तार्केश्‍वर, साङ्ग्लामा १७ फिट बाटोको पहुच भएको ४ आना जग्गा बिक्रीमा रहेको छ । उत्तरी मोहडाको यस आकर्षक घडेरीको मूल्य २८ लाख प्रति आना राखिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

३२) भक्तपुर, ठिमीमा १० फिट बाटो भएको ८ आना १ पैसा जग्गा बिक्रीमा रहेको छ । दक्षिण मोहडाको यस सुन्दर जग्गाको मूल्य प्रति आना ३० लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

३३) भिमढुङ्गा, नागार्जुनमा १३ फिट बाटोको पहुच भएको ५ आना जग्गा बिक्रीमा रहेको छ । पश्‍चिम मोहडाको यस आवासीय जग्गाको मूल्य आनाको २५ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

३४) भिमढुङ्गा, नागार्जुनमा १३ फिट बाटोको पहुच भएको ३ आना आवासीय जग्गा बिक्रीमा राखिएको छ । उत्तरी मोहडाको यस आवासीय जग्गाको मूल्य आनाको २३ लाख रहेको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

३५) मुहानपोखरी, बुढानिलकण्ठमा ५ रोपनी क्षेत्रफलको प्लटिङमा ४ आना देखि ८ आनासम्मको आकर्षक जग्गाहरु बिक्रीमा राखिएको छ । यी घडेरीको बिक्री मूल्य ३२ लाख प्रति आना तोकिएको छ । थप विवरणको लागि यहाँ क्लिक गर्नुहोस् । 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान