अपार्टमेन्ट किनबेच घट्यो, ११ महिनामा ३३१ युनिट किनबेच

वैशाखमा ३० युनिट, जेठमा २९, असारमा ३३, साउनमा ३०, भदौमा ४५, असोजमा ३८, कात्तिकमा २२, मंसिरमा २२, पुसमा २८, माघमा २५ र फागुनमा २९ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।

367B408218B985F-icon.png
298views
4DCCF11AE538558-9548CAFB69E5942-A27B9F7B06FBDCB-305094628_465100712300450_1264943275414418066_n.jpg

काठमाडौं । यस वर्ष घरजग्गा किनबेच बढे पनि बहुतले आवास अपार्टमेन्ट किनबेच भने घटेको छ । 

०८० को वैशाखदेखि फागुन महिनासम्म देशभर ३३१ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । जबकी, ०७९ को सोही अवधिमा ४०५ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ ।

वैशाखमा ३० युनिट, जेठमा २९, असारमा ३३, साउनमा ३०, भदौमा ४५, असोजमा ३८, कात्तिकमा २२, मंसिरमा २२, पुसमा २८, माघमा २५ र फागुनमा २९ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।

नेपालमा बिक्री गर्नका लागि अपार्टमेन्ट युनिट नहुँदा किनबेच घटेको व्यवसायीको जिकिर छ । भूकम्पयता नयाँ अपार्टमेन्ट बन्‍न सकेका छैनन् । पुराना अपार्टमेन्टमा बिक्रीका लागि स्टक युनिट छैनन् । 

फागुनमा ललितपुरमा ८, काठमाडौंमा १९ र कास्कीमा एउटा गरी २९ वटा अपार्टमेन्ट किनबेच भएका छन् ।

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?