बजेट ०७७/७८ : काठमाडौं उपत्यकामा ४ वटा नयाँ व्यवस्थित शहर बनाइने

काठमाडौं । सरकारले देशभर १० नयाँ सहरको विकास गर्नका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। काठमाडौं उपत्यकामा मात्रै ४ वटा नयाँ सहर बनाइने भएको छ ।

367B408218B985F-icon.png
197views
094F43FED26FDCF-Yuba-Raj-Khatiwoda.gif

काठमाडौं । सरकारले देशभर १० नयाँ सहरको विकास गर्नका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। काठमाडौं उपत्यकामा मात्रै ४ वटा नयाँ सहर बनाइने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आधारभूत पूर्वाधार सहितको सुरक्षित र दीगो सहर विकास गरिने घोषणा गरेका हुन्।

सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार काठमाडौं उपत्यकामा उपसहरको विकास गरिने र यसले बढ्दो सहरीकरणका कारण देखिएको समस्या समाधान हुने सरकारको विश्वास छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

339B79705BB2E37-Chamber-Pic-15-final.jpg

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

F5B35599835BF5D-Construction-.jpg

पूर्वाधारमा बजेट बढ्यो, तर खर्च गर्ने आधार कमजोरै

29CFDE02DEBB30B-F0C9AE3644CA792-1715732E660100D-BUdget-Banner-Content.jpg

बजेटप्रति घरजग्गा व्यवसायी निरास, भने– शिथिल रियल इस्टेटलाई बजेटले सम्बोधन गरेन