जग्गाको नक्सा प्रिन्ट गर्दा कति शुल्क लाग्छ ? थाहा पाउनुहोस् नापी विभागबाट प्रदान हुने सेवा र शुल्क विवरण

सरकारले केन्द्रीय नाप नक्सा संस्थाको रुपमा २०१४ सालमा नापी विभागको स्थापना गरेको थियो । विभाग स्थापना पश्चातको प्रारम्भिक समयमा मालपोत असुलीको लक्ष्य र उद्देश्यले कित्ता नापीतर्फ नापी विभागले काम गर्दै आइरहेको छ ।

367B408218B985F-icon.png
2170views
3B5A10193176E4A-l.jpg

काठमाडौं । नापी विभागले विभिन्न प्रकारका नक्साहरु तयार गर्न र सरकारको नाप नक्सा सम्बन्धि आवश्यकताहरु परिपूर्ती गर्दै आइरहेको छ । विभागका अनुसार, सबै प्रकारका विकास निर्माणका कामहरुको प्रभावकारी योजना र व्यवस्थापनका लागि पनि नक्सा एउटा आधार हो ।

सरकारले केन्द्रीय नाप नक्सा संस्थाको रुपमा २०१४ सालमा नापी विभागको स्थापना गरेको थियो । विभाग स्थापना पश्चातको प्रारम्भिक समयमा मालपोत असुलीको लक्ष्य र उद्देश्यले कित्ता नापीतर्फ नापी विभागले काम गर्दै आइरहेको छ ।

२०१९ सालमा जग्गा नापजाँच ऐन पारित भएपछि नापी विभागले कित्ता नक्सा तथा श्रेस्ता विधिवत रुपमा तयार गर्ने काम सुरु गर्यो सले मालपोत असुलीमा सहयोग पुर्याउनुका साथै हरेक व्यक्तिको जग्गामा अधिकारको सुनिश्चितता समेत प्रदान गर्यो ।

देशकै ७७ वटै जिल्लामा रहेका नापी विभाग अन्तर्गतका कार्यालयहरुले नाप नक्साको काम गर्दै आइरहेका छन् । आज हामीले मालपोत विभाग, महाशाखा र कार्यालयबाट प्रदान गरिने विभिन्न प्रकारका सेवा र त्यो सेवा लिएवापत तिर्नुपर्ने शुल्कका बारेमा जानकारी गराउँदै छौं ।

नापी विभाग अन्तर्गतका महाशाखाबाट प्रदान गरिने सेवा/उत्पादनहरु

क) स्थलरुप तथा भू-उपयोग व्यवस्थापन महाशाखा

विभिन्न प्रकारका नक्शा विक्री

सि.नं.

सेवाको प्रकृति/उत्पादनको विवरण

लाग्ने शुल्क/दस्तुर

टोपो नक्शा(१:५०,०००)

रु. १५०।- प्रति सीट

नेपालको नक्शा(१:५,००,०००) (तीन शीटमा प्रकाशित)

रु. ५०।- प्रति सीट

नेपालको नक्शा( १:१०,००,०००)

रु. ५०।- प्रति सीट

नेपालको नक्शा ( १:२०,००,००००)

रु. १५।- प्रति सीट

अञ्चल नक्शा (१:२,५०,०००)

रु. ५०।-प्रति सीट

जिल्ला नक्शा (१:१,२५,०००)

रु. ५०।- प्रति सीट

विकास क्षेत्र नक्शा (१:५,००,०००)

रु. ५०।-प्रति सीट

ल्याण्ड क्यापाबिलिटी नक्शा (१:५०,०००)

रु. ४०।-प्रति सीट

ल्याण्ड सिष्टम नक्शा (१:५०,०००)

रु. ४०।-प्रति सीट

१०

ल्याण्ड यूटीलाइजेसन नक्शा (१:५०,०००)

रु. ४०।-प्रति सीट

११

जियोलोजिकल नक्शा (१:१,२५,०००)

रु. ४०।-प्रति सीट

१२

फिजियोग्राफिकल नक्शा अफ नेपाल ( १:२०,००,०००)

रु. १५।-प्रति सीट

नक्शा फोटोकपी

१३

नक्शा फोटोकपी

रु. ५०।- प्रति सीट

हवाई फोटो (Scan)

१४

Scanned हवाई फोटो (२३*२३ से.मी.)

रु. ३५०।- प्रति सीट

ख) भौगोलिक सूचना पूर्वाधार महाशाखा

सि.नं.

सेवाको प्रकृति/उत्पादनको विवरण

लाग्ने शुल्क/दस्तुर

1. Softcopy उत्पादनहरु उपलब्ध हुने

1.1

Digital Topographical Database 1:25,000 / 1:50,000 scales

रु. १०००।- प्रति सिट

1.2

Digital Topographical Database /1:1,00,000 1:250,000, 1:5,00,000 scales

रु. १०००।- प्रति सिट

1.3

Layerwise

 

 

Administrative Boundary

रु. १००।- प्रति सिट

 

Transportation Layer

रु. २००।- प्रति सिट

 

Building

रु. ६०।- प्रति सिट

 

Landcover

रु. ३००।- प्रति सिट

 

Hydrography

रु. २४०।- प्रति सिट

 

Contour

रु. २४०।- प्रति सिट

 

Designated Area

रु. २०।- प्रति सिट

 

Utility lines

रु. २०।- प्रति सिट

1.4

Seamless

 

 

Seamless Data Whole Nepal(All layers)

रु. ३,००,०००।-

 

Building Data (Whole Nepal)

रु. १५,०००।-

 

Coutour (Whole Nepal)

रु. ६५,०००।-

 

Transportation(Whole Nepal)

रु. ६०,०००।-

 

Hydrography(Whole Nepal)

रु. ७०,०००।-

 

Landcover(Whole Nepal)

रु. ८७,०००।-

 

Utility lines(Whole Nepal)

रु. २,०००।-

 

Designated Area(Whole Nepal)

रु. १,०००।-

 

Rular Municipalities(all Layers)

रु. १,०००/- प्रति गाउँपालिका

 

Metropolition City/Sub Metropolition City (all Layers)

रु. २,०००/- प्रति महानगरपालिका /उप महानगरपालिका/ नगरपालिका

1.5

Orthophoto Image

 

 

1:5,000 scale

रू ३१२५ /- प्रति सीट

 

1:10,000 scale

रू ५००० /- प्रति सीट

1.6

Topographic Image data 1:25,000 &1:50,000

रू १८० /- प्रति सीट

1.7

Soter Digital Soil and Terrain data of Nepal version -1, 2004

रू २००० /- (whole Nepal)

1.8

The population and socioEco-nomic Atlas of Nepal CD ROM

रू २५० /-

1.9

District Digital Data 1:1,00,000 scale मा

रू २००० /- प्रति (जिल्ला)

2. Hardcopy उत्पादनहरु उपलब्ध हुने

2.1

Orthophoto 1:5,000/1:10,000

रू १००० प्रति सिट

2.2

Socio Economic Atlas of Nepal 2001 & 2011

रू २५०० /- प्रति (नेपाल भित्र) $ २००/- (नेपाल बाहिर)

2.3

Index of Geographical Names of Nepal Vol I to V

रू ६०० /- प्रति Volume

2.4

District/Gaun Palika/Nagar Palika(A4 size)

रू ५ /- प्रति नक्शा

2.5

1:1,00,000 scale को District Map

रू १००० /- प्रति जिल्ला

ग) खगोल तथा भूमापन महाशाखा

सि.नं.

सेवाको प्रकृति/उत्पादनको विवरण

लाग्ने शुल्क/दस्तुर

Geodetic Point (जियोडेटिक बिन्दुको) नियन्त्रण बिन्दु बिक्रि

 

 

१. First Order

रु. ३०००/-

 

२. Second Order

रु. २५००/-

 

३. Third Order

रु. १५००

 

४. Fourth Order

रु. २५०/-

Level Point (उचाई बिन्दु) नियन्त्रण बिन्दु बिक्रि

 

 

१. First Order

रु. १०००/-

 

२. Second Order

रु. १०००/-

 

३. Third Order

रु. २५०/-

Gravity Value (भू-आकर्षण मान) नियन्त्रण बिन्दु बिक्रि

 

 

Gravity Value (भू-आकर्षण मान)

रु. १०००/-

यन्त्र उपकरण भाडा

नियमानुसार दस्तुर

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?