घरजग्गा किनबेचमा कडाई, पूँजीगत लाभकर ७.५ प्रतिशत पुग्यो

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत पूँजीगत लाभकर बढाएका हुन् ।

367B408218B985F-icon.png
428views
6541B62D63D2DB2-Janardan-Sharma--final.jpg

काठमाडौं । । सरकारले घरजग्गा किनबेचमा लाग्दै आएको पूँजीगत लाभकर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत पूँजीगत लाभकर बढाएका हुन् ।

सरकारले घरजग्गा बिक्री गर्दा लाग्‍ने २.५ प्रतिशत पूँजीगत लाभकर बढाएर पाँच प्रतिशत पुर्‍याएको  छ भने पाँच प्रतिशत लाभकर सात प्रतिशत पुर्‍याएको   छ । विगतमा घरजग्गाको पाँच वर्षभन्दा बढी स्वामित्व लिइ बिक्री गरेमा लाभमा अढाई प्रतिशत र पाँच वर्षभन्दा कम अवधिमै बिक्री गरेमा लाभमा पाँच प्रतिशत लाभकर लाग्दै आएको थियो ।

आगामी आर्थिक वर्षदेखि पाँच वर्षभन्दा बढी स्वामित्व लिई बिक्री गरेमा लाभकर पाँच प्रतिशत र पाँच वर्षभन्दा कम अवधिमै बिक्री गरेमा लाभकर ७ प्रतिशत तिर्नुपर्नेछ ।

अन्य व्यवसायको तुलनामा पूँजीगत लाभकर कम भएका कारण घरजग्गा कारोबारमा धेरै लगानी ओइरिएको निष्कर्ष निकाल्दै सरकारले घरजग्गा कारोबारमा पूँजीगत लाभकर बढाउने भएको छ । पछिल्लो समय सरकार घरजग्गा कारोबारमा कडाई गर्दै अगाडि बढिरहेको छ ।

दर परिवर्तन हुँदा घरजग्गामा हुने अनुत्पादक लगानी निरुत्साहित हुने र जग्गाको कृतिम मूल्यबृद्धि नियन्त्रणमा समेत सहज हुने सरकारको विश्वास छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति