एउटै रङले चिटिक्क पारिँदैछ न्यूरोडका घरहरु (फोटो फिचर)

आवासीय घर तथा व्यापारिक भवनहरूमा घरमा सेतो रङ पोतिँदै छ भने सटर र झ्यालहरुमा भने हरियो रङ लगाइँदै छ । सडकका दुबैतर्फका घरमा धमाधम रङ लगाउने काम जारी छ ।

367B408218B985F-icon.png
893views
AC0280EE868ADC5-1.jpg

काठमाडौं । व्यापरिक केन्द्र न्यूरोडको इन्द्रचोकदेखि न्यूरोडसम्मका घरहरुलाई एउटै रिङ लगाएर सिंगार्ने काम भइरहेको छ । सडकमा फुटपाथ विस्तार र तार भूमिगत गरेपछि घरहरुमा रङ लगाएर चिटिक्क पार्ने काम सुरु भएको हो ।

घर तथा व्यापारिक भवनमा घरमा सेतो रङ पोतिँदै छ भने सटर र झ्यालहरुमा भने हरियो रंग लगाइँदै छ । सडकका दुबैतर्फका घरमा धमाधम रङ लगाउने काम जारी छ ।

न्यूरोडका कपितय घरहरुमा वर्षौंदेखि रङ लगाइएको थिएन । सबै घरमा सेतो रङ लगाएर जुद्धकालिन न्यूरोडको झझल्को दिन खोजिएको छ । 

काठमाडौं महानगरको पहल र स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेको सहयोगमा रङरोगन काम भइरहेको हो।

तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत