यस्तो हुन्छ वास्तु मिलेको वाथरुम, बाशुदेव शास्त्रीका १० टिप्स

आधुनिक घरहरुमा नुहाउने कक्ष र शौचालयसमेत घरभित्रै बनाइने हुँदा बास्तु मिलाएर बनाउनु निकै चुनौतीपूर्ण छ । तर, केही आधारभूत कुराहरुमा ध्यान दिइयो भनेबास्तु मिलेको बाथरुम एवं शौचालय बनाउन सम्भव छ ।

367B408218B985F-icon.png
8517views
E8006BD865E46F0-Bathroom-Final.jpg

आचार्य वासुदेवकृष्ण शास्त्री

आधुनिक  घरहरुमा नुहाउने कक्ष र शौचालयसमेत घरभित्रै बनाइने हुँदा बास्तु मिलाएर बनाउनु निकै चुनौतीपूर्ण छ । तर, केही आधारभूत कुराहरुमा ध्यान दिइयो भनेबास्तु मिलेको बाथरुम एवं शौचालय बनाउन सम्भव छ ।

  1. वाथरुमको रङ गाढा नभई हल्का अथवा आफ्नो इच्छा र राशिअनुसार प्रयोग गर्न सकिन्छ ।
  2. वाथरुमको ढोका पूर्व वा उत्तर फर्केको हुनु पनि अनिवार्य छ ।
  3. कतिपय घरमा शौचालय र वाथरुम एकै कोठामा बनाइएको हुन्छ । यदि एउटै कोठामा बनाउन परेता पनि पश्चिम वा वायव्यकोणमा बनाउँदा शुभ रहन्छ ।
  4. वाथरुम पश्चिम दिशामा बनाउन सकिन्छ ।
  5. वाथरुम ठूलो छ र वासिङ मेसिन राख्नु परेमा वाथरुमको आग्नेय कोण वा दक्षिण दिशातर्फ राख्नुपर्छ ।
  6. घरको प्रमुख प्रवेशद्वार पश्चिम दिशातर्फ भएमा बाथरुम पूर्व दिशातर्फ हुनुपर्छ ।
  7. वाथरुममा गिजर, हिटरजस्ता विद्युतीय उपकरण प्रयोग गर्दा कोठाको आग्नेय कोणमा राख्नुपर्छ ।
  8. वाथरुम र भोजनालयको ढोका सम्मुख कदापि राख्नु हुँदैन ।
  9. वाथरुममा प्रायः ऐना राखिएको हुन्छ । वास्तु शास्त्रअनुसार यो राम्रो मानिदैन ।
  10. ऐना वाथरुमको बाहिरपट्टी भित्ताको दायाँ भागमा राख्नुपर्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

A03C3B1AD2D2A4C-nnn.png

मुख्य ढोका: जहाँ सकरात्मक र नकरात्मक उर्जा वरिपरि घुमिरहन्छ

6283D393CB1F30A-home-final.jpg

घर निर्माण सुरु गर्नुभन्दा पहिले वास्तु मिलाउन ध्यान दिनुपर्ने कुराहरु

88DB1233992CD0C-office-Final.jpg

व्यवसायमा सफल हुन पालना गर्नुपर्ने वास्तु, यी हुन् जान्नै पर्ने टिप्स