भैंसेपाटी क्षेत्रमा बिक्रीका लागि लिस्टिङ गरिएका प्रतिआना ३० देखि ५० लाखसम्मका घडेरी
काठमाडौं । सेवा, सुविधा र सुरक्षाका हिसावले उत्कृष्ट मानिने आवासीय क्षेत्रका रुपमा परिचित भैंसेपाटीमा सस्तो जग्गा भेट्याउन मुस्किल पर्छ । भिआइपी आवासीय क्षेत्र भैंसेपाटी केन्द्रीय सरकारका मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि ठूला नेता, व्यापारी, उच्चपदस्थ कर्मचारीदेखि कुटनीतिक नियोगका प्रमुखहरुसम्म बसोबास गर्ने थलो हो ।
भैंसेपाटी आवास क्षेत्रभित्र अहिले आनाकै डेढ करोडसम्म जग्गा किनबेच भइरहेको बताइन्छ । जबकी, डेढ करोड रुपैयाँ प्रतिअनामा रिङरोडभित्र नै रोजेका घडेरी किन्न सकिन्छ ।
आज तपाइँलाई भैंसेपाटी क्षेत्रमा बिक्रीका लागि नेपालहोम्स डटकममा लिस्टिङ गरिएका प्रतिआना ३० देखि ५० लाखसम्मका घडेरीबारे जानकारी गराउँदै छौं ।
भैंसेपाटीमा ४ आनादेखि ४ आना २ पैसासम्मका टुक्रे जग्गा बिक्रीमा छन् । १३ फिट बाटोको पहुच भएको प्लटिङको जग्गाको बिक्री मूल्य प्रतिआना ३५ लाख रुपैयाँ रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैसेपाटीमै ४ फिट बाटोमा जोडिएको २४ आना जग्गा बिक्रीका लागि सूचीकृत गरिएको छ । पूर्वी मोहडा फर्किएको यस जग्गाको बिक्री मूल्य आनाको ३० लाख राखिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीकै मगरगाउँमा १३ फिट बाटोको पहुच भएको ५ आना २ पैसा ३ दाम जग्गा बिक्रीमा रहेको छ । आवासीय तथा व्यवसायिक दुबै प्रयोजनको लागि उपयुक्त दक्षिण–पश्चिम मोहडा फर्किएको जग्गाको मूल्य प्रतिआना ४३ लाख रुपैयाँ रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीमा पश्चिम मोहडा फर्किएको ५ आना १ दाम क्षेत्रफलको घडेरी बिक्रीमा छ । १३ फिट बाटोको पहुँच भएको यस जग्गाको बिक्री मूल्य केहि मिलाउन सकिने गरी ३५ लाख प्रतिआना भनिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीमा २२ फिट बाटोको पहुँच भएको ७ आना ३ पैसा १ दाम जग्गा बिक्रीका छ । दक्षिण मोहडा फर्किएको यस आवासीय जग्गाको बिक्री मूल्य ३६ लाख प्रति आना रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीमा २० फिट बाटो जोडिएको प्लटिङमा रहेको ७ आना २ पैसा क्षेत्रफलको घडेरी बिक्रीको लागि रहेको छ । यस आकर्षक जग्गाको बिक्री मूल्य केही मिलाउन सकिने गरी ३५ लाख प्रति आना तोकिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीमा पश्चिम मोहडा फर्किएको १२ आना २ पैसा जग्गा बिक्रीका लागि सूचीकृत गरिएको छ । १० फिट बाटोको पहुँच भएको यस जग्गाको बिक्री मूल्य प्रतिआना ४२ लाख भनिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीमा १३ फिट बाटो भएको दक्षिण मोहडा फर्किएको १२ आना जग्गा बिक्रीमा छ । आवासीय तथा व्यवसायीक दुबै प्रयोजनको लागि उपयुक्त यस जग्गाको मूल्य आनाको ३८ लाख रुपैयाँ राखिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैंसेपाटीमा १३ फिट बाटो भएको दक्षिण मोहडा फर्किएको ५ आना जग्गा बिक्रीका लागि सूचीकृत रहेको छ । यस आकर्षक जग्गाको मूल्य आनाको ४८ लाख राखिएको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
भैसेपाटीमा मोटर बाटोको पहुच भएको २ रोपनी जग्गा बिक्रीको लागि रहेको छ । यस जग्गाको बिक्री मूल्य ४४ लाख प्रतिआना रहेको छ । विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।