एनएमबि बैंकमा १०.४९% स्थिर ब्याजमै घरकर्जा !

यो स्किम अन्तर्गत घरकर्जा लिँदा बजारमा जतिसुकै उतारचढाव आएपनि १० वर्षसम्म बैंकको ब्याजदर तलमाथि हुने छैन् । यसले ग्राहकलाई आफ्नो आम्दानीअनुसार कर्जा लिने योजना बनाउन सहज हुनेछ ।

367B408218B985F-icon.png
5036views
8842EA8BE73DBCB-B65382D0B0729E2-NMB-final.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता (लगानीयोग्य रकम) बढ्दै गएपछि निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्न थालेको छ । अहिले बैंकहरु सस्तो ब्याजदरको कर्जाका स्किम ल्याउन थालेका छन् । 

यसै क्रममा ‘क’ वर्गको एनमबि बैंकले स्थिर ब्याजदरको ‘शुलभ घरकर्जा’ स्किम सार्वजनिक गरेको छ । बैंकले १० वर्षसम्मका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर (फिक्स रेट) को घरकर्जा योजना ल्याएको हो । 

‘हुनेछ सुरुवात समृृद्ध भविष्यको, जब बन्छ घर आफ्नै सपनाको’ भन्‍ने नारासहित बैंकले सस्तो ब्याजदरको घरकर्जा योजना ल्याएको जनाएको छ । यो स्किमले घर खरिद गर्न वा निर्माण गर्ने योजनामा रहेका ग्राहकहरु लाभान्वित हुनेछन् । 

यो स्किम अन्तर्गत घरकर्जा लिँदा बजारमा जतिसुकै उतारचढाव आएपनि १० वर्षसम्म बैंकको ब्याजदर तलमाथि हुने छैन् । यसले ग्राहकलाई आफ्नो आम्दानीअनुसार ढुक्क भएर कर्जा लिने योजना बनाउन पनि सहज हुने अनुमान छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो