कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

एकातिर व्यापार व्यवसायमा शिथिलता छाएको र अर्कोतर्फ आवास (अपार्टमेन्ट) खरिद गर्ने ग्राहकहरू नहुँदा कमर्सियल कम्पलेक्स र अपार्टमेन्ट निर्माण सुस्ताएको हो

367B408218B985F-icon.png
619views
5701101545C72F7-D2DD82ABE38BF6C-Project news.jpg

काठमाडौं । कमर्सियल कम्पलेक्स तथा आवासीय अपार्ट निर्माणमा प्रवाह हुने कर्जाको वृद्धिदर घटेको छ । आर्थिक वर्ष ०७९÷८० मा २२.८ प्रतिशतले बढेको यस्तो कर्जा गत आर्थिक वर्षमा ७.२ प्रतिशतले मात्रै बढेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट हालसम्म कमर्सियल कम्पलेक्स र रेसिडेन्सियल अपार्टमेन्ट निर्माणका लागि भनेर ३३ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

गत आवमा दुई अर्ब २४ करोड रुपैयाँले थपिएको हो । अघिल्लो आव ०७९/८० मा कम्पलेक्स र अपार्टमेन्ट निर्माण शिर्षकको कर्जा पाँच अर्ब ७६ करोड ६५ लाख रुपैयाँले वृद्धि भएको थियो ।

रियल इस्टेटमा आएको शिथिलताका कारण बैंकको कर्जा प्रवाह पनि घटेको तथ्यांकले देखाउँछ । पछिल्लो समय निर्माणको चरणमा रहेका कमर्सियल कम्पलेक्स र अपार्टमेन्टहरु पनि रोकिएका छन् । एकातिर व्यापार व्यवसायमा शिथिलता छाएको र अर्कोतर्फ आवास (अपार्टमेन्ट) खरिद गर्ने ग्राहक नहुँदा कम्पलेक्स र अपार्टमेन्ट निर्माण सुस्ताएको हो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन