रियल इस्टेट कारोबार स्थिर, वृद्धिदर ३.१ प्रतिशत मात्रै

गत आवको चारवटै त्रैमासिक अवधिमा रियल इस्टेट कारोबारको वृद्धिदर ३ प्रतिशत कायम रहेको थियो ।

367B408218B985F-icon.png
311views
7D0752C2D37F277-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

काठमाडौं । मन्दीमा फसेको रियल इस्टेटसम्बन्धी गतिविधिहरुमा अझै सुधार आउन सकेको छैन । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रियल इस्टेट गतिविधिको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.१ प्रतिशत रहेको छ । जबकी, पहिलो त्रैमासमा पनि ३.१ प्रतिशत नै कायम रहेको थियो ।

गत आवको चारवटै त्रैमासिक अवधिमा रियल इस्टेट कारोबारको वृद्धिदर ३ प्रतिशत कायम रहेको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले पनि घरजग्गा कारोबारमा मन्दी कायमै रहेको देखाउँछ । 

यस्तै, नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि घरजग्गा क्षेत्रमा कर्जाको आकार बढ्न नसकेको देखाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

D320DE208F1331D-69517920_1373867986102917_7204198105871286272_n.jpg

शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गरिनुपर्ने