फूलैफूलले सिंगारिएको काठमाडौं (फोटोफिचर)

काठमडौं । लामो समयको लकडाउनले काठमाडौं उपत्यकाको वातावरण स्वच्छ बनेको छ । सडकमा गाडीको चाप घटेपछि बायुमण्डलमा धुलो र धुवाँ छैन । धेरै वर्षपछि मौसम खुलेको छ । काठमाडौंबाटै छर्लङ्ग हिमालहरु देखिइएका छन् ।

367B408218B985F-icon.png
563views
D067A161B32DB85-Jyakaranda-3.gif

काठमडौं । लामो समयको लकडाउनले काठमाडौं उपत्यकाको वातावरण स्वच्छ बनेको छ । सडकमा गाडीको चाप घटेपछि बायुमण्डलमा धुलो र धुवाँ छैन । धेरै वर्षपछि मौसम खुलेको छ । काठमाडौंबाटै छर्लङ्ग हिमालहरु देखिइएका छन् । 

यही बेला वैजनी फुलले थप सुन्दरता थपिदिएको छ । सडकमा झरेका फुलहरुले बैजनी कलरको गलैंचा बिच्छाएको अभाष दिलाउँछ । करीव दुई सय वर्षयता काठमाडौंको रैथाने सरह बनेको ज्याकारन्डा फुलले यतिबेला काठमाडौं सुन्दर बनेको छ ।

बरिष्ठ वनस्पतिविद तीर्थबहदुर श्रेष्ठ  भन्छन्, ‘ज्याकारन्डा कहिले भित्रियो यकिनसाथ भन्न नसकेपनि १९औं शताब्दीको उत्तराद्र्धतिर काठमाडौं भित्रिएको हुन सक्छ ।’ उनी राणा परिवारले ज्याकारन्ड भित्र्यएको बताउँछन् ।

यो बिरुवा प्रधानमन्त्री वीर शमशेरको परिवारका सदस्य सुर शमशेर राणाले वि.सं. १९२० को दशकमा भारतको पहाडी भेगबाट नेपाल ल्याएको जानकारहरु भन्छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

6F3F14629B29E43-KTM.gif

थाहा पाईराख्नुस्, काठमाडौं महानगरभित्र भवन निर्माण गर्ने मापदण्ड

6A34614058A3624-B70402D522DDBB9-Kathmandu-1.gif

काठमाडौं महानगरले कति सम्पत्तीमा कति कर लगायो ? (विवरणसहित)

BADC0DC41A045A6-B70402D522DDBB9-Kathmandu-1.gif

काठमाडौंलाई कस्तो शहर बनाउने ? प्राचीन कि आधुनिक ?