काठमाडौंमा अनधिकृत पार्किङ गरे १० हजार रुपैयाँसम्म जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अनधिकृत रुपमा सवारी साधन पार्किङ गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला । महानगरले अनधिकृत पार्किङ गरे १० हजारसम्म जरिवाना लगाउने घोषणा गरेको छ ।

367B408218B985F-icon.png
469views
E891F147E44B520--------.gif

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अनधिकृत रुपमा सवारी साधन पार्किङ गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला । महानगरले अनधिकृत पार्किङ गरे १० हजारसम्म जरिवाना लगाउने घोषणा गरेको छ ।

महानगरपालिकाले बुधबार सार्वजनिक गरेको आर्थिक विधेयक २०७७ मार्फत अनाधिकृत पार्किङ गर्नेलाई चर्को जरिवाना लगाउने निर्णय गरेको हो । अनधिकृत पार्किङ गर्नेलाई सीसी अनुसार १ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तिनुपर्ने छ । 

विधेयक अनुसार मोटरसाइकल तथा स्कुटरले अनधिकृत पार्किङ गरेर  १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

तीन पाङग्रे सवारीसाधनले २ हजार रुपैयाँ, एक हजार सीसीसम्मका गाडीले २५ सय रुपैयाँ, एक हजारदेखि १५ सय सीसीसम्मले ५ हजार रुपैयाँ, १५ सयदेखि २२ सय सीसीसम्मका लागि ७ हजार रूपैयाँ तोकिएको छ ।

यस्तै, २२ सय सीसीभन्दा माथी सबैका गाडीका लागि १० हजार रुपैयाँ तोकिएको छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

30C151D0ADCDE63-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं महानगरले उठायो चार महिनामा ८२ करोड घरबहाल कर

515E72EE1433345-KTM-Mahanagarpalika.jpg

काठमाडौं महानगरको कर घरमै बसेर तिर्न सकिने, सुरु भयो अनलाइन भुक्तानी प्रणाली

6A34614058A3624-B70402D522DDBB9-Kathmandu-1.gif

काठमाडौं महानगरले कति सम्पत्तीमा कति कर लगायो ? (विवरणसहित)