बजेट ०७९/८०: एकभन्दा बढी घर किन्‍नेले शतप्रतिशत थप रजिष्ट्रेसन शुल्क तिर्नुपर्ने

एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गरेमा प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिष्ट्रेशन दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।

367B408218B985F-icon.png
521views
1935B11DCD883C4-home-final.jpg

काठमाडौं । सरकारले घरजग्गा किनबेचमा कडाई गर्ने अभियान स्वरुप एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गर्नेमाथि कडाई गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटमार्फत धेरै घरजग्गा खरिद गर्नेसँग बढी कर लिने नीति लिएका हुन् । 

एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गरेमा प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिष्ट्रेशन दस्तुर लाग्‍ने व्यवस्था गरिएको छ । अर्थात्, एउटै व्यक्तिको स्वामित्वमा एकभन्दा बढी घरहरु थपिँदै जाँदा प्रत्येक घर वा अपार्टमेन्टमा थप शतप्रतिशत रजिष्ट्रेसन दस्तुर पनि थपिँदै जानेछ । 

सरकारले बढ्दो घरजग्गा किनबेच र अस्वभाविक मूल्य वृद्धिमा लगाम लगाउनका लागि यस्तो नीति लिएको हो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति