बजेट ०७९/८०: एकभन्दा बढी घर किन्‍नेले शतप्रतिशत थप रजिष्ट्रेसन शुल्क तिर्नुपर्ने

एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गरेमा प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिष्ट्रेशन दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।

367B408218B985F-icon.png
474views
1935B11DCD883C4-home-final.jpg

काठमाडौं । सरकारले घरजग्गा किनबेचमा कडाई गर्ने अभियान स्वरुप एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गर्नेमाथि कडाई गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटमार्फत धेरै घरजग्गा खरिद गर्नेसँग बढी कर लिने नीति लिएका हुन् । 

एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गरेमा प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिष्ट्रेशन दस्तुर लाग्‍ने व्यवस्था गरिएको छ । अर्थात्, एउटै व्यक्तिको स्वामित्वमा एकभन्दा बढी घरहरु थपिँदै जाँदा प्रत्येक घर वा अपार्टमेन्टमा थप शतप्रतिशत रजिष्ट्रेसन दस्तुर पनि थपिँदै जानेछ । 

सरकारले बढ्दो घरजग्गा किनबेच र अस्वभाविक मूल्य वृद्धिमा लगाम लगाउनका लागि यस्तो नीति लिएको हो ।

सरकारले भूउपयोग नीति परिमार्जन गर्दै, माग्यो राय सुझावहरु

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

कस्तो हुनुपर्छ नेपालका सहरहरु ?

कतिले बढ्यो सिमेन्टको भाउ ?

किन घट्दै छ उपत्यकामा घरजग्गा कारोबार ? चार महिनादेखि निरन्तर ओरालो

जानै छाड्यो रियल इस्टेट कर्जा

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

चितवनमा दुई अर्बमा ७० घरको व्यवस्थित कोलोनी बन्दै, सुरुवाती मूल्य सवा दुई करोड

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति