यस्तो हुनेछ काठमाडौंमा अनिवार्य गरिएको घर बहाल सम्झौतापत्र  (ढाँचासहित)

367B408218B985F-icon.png
13862views
9B421A2EDD3DE34-8B09701898DBEB3-KTM Final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र घरजग्गा, भवन वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनिवार्य घरबहाल सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । 

काठमाडौं महानगरपालिकाले हालै ‘घर बहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गर्दै घरभाडा व्यवसायलाई कडाई गर्न लागेको हो ।

घरजग्गा बहालमा लिने/दिने कार्यलाई व्यवस्थित, पारदर्शी र कानुनबमोजिम गराउन घर बहालमा लिने–दिनेबीचको सम्बन्धलाई व्यवस्थित बनाउने, बहालमा लिए–दिएको विषयमा उत्पन्‍न हुनसक्ने सम्भावित विवादको निरूपणलाई छिटो–छरितो र न्यायोचित ढङ्गले समाधान गर्ने र महानगरको बहाल कर असुली कार्यलाई सरल, पारदर्शी र व्यवस्थित बनाउन नयाँ निर्देशिका बनाई लागू गरेको महानगरपालिका कार्यालयले जनाएको छ । 

आज हामीले घरभाडा दिने तथा लिनेले कस्तो सम्झौता गर्नुपर्ने हुन्छ भनेर ‘घर बहाल सम्झौताको ढाँचा’ प्रस्तुत गर्दै छौं ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति