यस्तो बन्यो सुकेधारामा साढे दुई अर्बको पाँचतारे होटेल, माघदेखि सञ्‍चालन

द मेट्रोपोलिटन होटेल प्रालिले सञ्चालन गर्ने होटेलमा १०६ कोठा हुनेछन् भने पूर्ण क्षमताको क्यासिनो पनि सञ्चालनको तयारी छ । 

367B408218B985F-icon.png
6302views
8DA7778111AF9AD-Metro-final.jpg

काठमाडौं । सुकेधारमा निर्माण भइरहेको पाँचतारे होटेल फेब्रुअरी २०२४ देखि सञ्‍चालनमा आउने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका व्यवसायी देशबन्धु बस्‍नेतसहितको टिमले सुकेधारमा पाँचतारे होटेल सञ्‍चालनमा आउन लागेका हुन् । 

होटेल सञ्‍चालनमा आइसक्दा करिव तीन अर्ब रुपैयाँ लगानी हुने अनुमान छ । होटेलमा बस्‍नेका ४५ प्रतिशत र बाँकी राजेन्द्र राउत र बिजय मल्लको लगानी छ । होटेल निर्माण कार्य ९८ प्रतिशत सम्पन्‍न भइसकेको बताइएको छ ।

द मेट्रोपोलिटन होटेल प्रालिले सञ्‍चालन गर्ने होटेलमा १०६ कोठा हुनेछन् भने पूर्ण क्षमताको क्यासिनो पनि सञ्‍चालनको तयारी छ । 

फ्रान्सेले होटेल व्यवस्थापन कम्पनी एकोर ग्रुपले ‘मेक्योर काठमाडौं’ ब्रान्डमा होटेल सञ्‍चालन गर्ने समझदारी भइसकेको छ ।

१० तला अग्लो होटेलमा अहिले इन्टेरियर डिजाइन तथा फिनिसिङ, प्लम्बिङ, विद्युतीकरण लगायतका कामहरु भइरहेका छन् ।

होटेलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फ्रेन्स हल, हेल्थ क्लब, साउन, ब्यांक्वेट हल, टेरेस बार लगायतका सुविधाहरु हुनेछन् ।  कम्पनीले १ अर्ब ९७ करोड ५० लाख कर्जाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीबाट रेटिङ गराएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

E7EE0E75BD6A756-G Ramayana Hotel.jpg

रोयल थिम’सहित जी–रामायण होटल सञ्‍चालनमा