काठमाडौं, दोलखा, झापादेखि नेपालगञ्‍जसम्म ५२ ठाउँका घरजग्गा बिक्री गर्दै नबिल बैंक

नबिल बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेदेखि दोलखा, झापा, जनकपुर, कास्की हुँदै नेपालगञ्जसम्म ५२ ठाउँमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

367B408218B985F-icon.png
1262views
FA49705C9BCA0DB-DdHL_LqAjj0Ou8JW_yV5FKksCOW.jpg

काठमाडौं । निजी क्षेत्रको अग्रणी नबिल बैंकले गैह्र बैंकिङ सम्पत्ति लिलाम बिक्रीको सूचना निकालेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पत्ती जे जस्तो अवस्थामा सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्न लागेको हो । 

बैंकले ऋणीसँग धितो सकारेको सम्पत्ती बिक्री गर्न लागेको हो । पछिल्लो समय मन्दीका कारण कर्जा तिर्न नसकेका ऋणीबाट धितो सकारेको गैर बैंकिङ सम्पत्ती थुप्रिदै गइरहेको छ । तर, निश्‍चित क्षेत्रफलभन्दा बढी जग्गा जमिन कसैले पनि राख्‍न नपाउने व्यवस्था छ । 

यस्तो सम्पत्ती लिलाम बिक्री गर्दै आइरहेका छन् । तर, पछिल्लो समय धितो लिलाम गर्न पनि बैंकलाई ग्राहक नभेटिएर हम्मेहम्मे पर्ने गरेको बताइन्छ । 

नबिल बैंकले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेदेखि दोलखा, झापा, जनकपुर, कास्की हुँदै नेपालगञ्‍जसम्म ५२ ठाउँमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

तल उल्लेखित जग्गाजमिन इच्छुक खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरुले आफुले के कति मूल्य तिरेर लिन चाहेको स्पष्ट खुलाई १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग बिजुलीबजारमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । 

यी हुन् लिलाम बिक्री गर्ने सम्पत्ती 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो