नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात

साउनदेखि चैतसम्मको अवधिमा १२ लाख ३६ हजार ४३६ टन सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ

367B408218B985F-icon.png
338views
185BBA57E350ED5-images.jpg

काठमाडौं । भारतीय अवरोधकै बाबजुत पनि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा दुई अर्ब १९ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात भएको छ ।

साउनदेखि चैतसम्मको अवधिमा १२ लाख ३६ हजार ४३६ टन सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ । 

जसमा ६४ करोड रुपैयाँ बराबरको चार लाख ८० हजार ७९४ टन क्लिंकर र एक अर्ब ५५ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट ७ लाख ५५ हजार ६४३ टन निर्यात भएको देखिन्छ ।

भारत सरकारले ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) नविकरण नगरिदिँदा सिमेन्टको निर्यात प्रभावित भएको हो । अर्घाखाँची, बालाजी लगायत सिमेन्टको बीआइएस नविकरण नहुँदा महिनौं निर्यात रोकियो । 

भारतले ढिलै भएपनि चैतमा बीआइएस नविकरण गरिदिएको हुनाले वैशाखमा सिमेन्टको निर्यात पुनः लयमा फर्किने अपेक्षा उद्योगीको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द