आर्थिक सर्वेक्षण : कर्जा प्रवाह न्यून हुँदा घरजग्गा कारोबार बढ्न सकेन

गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि २.१८ प्रतिशतले बढेकोमा चालू आवमा २.९८ प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

367B408218B985F-icon.png
192views
097291BF6814377-Gharjagga.JPG

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह न्यून हुँदा घरजग्गा कारोबार विस्तार हुन नसकेको सरकारले स्वीकार गरेको छ । अर्थमन्त्री वर्षामान पुनले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षण ०८०/८१ को तथ्यांकले घरजग्गा कारोबारमा शिथिलता कायमै रहेको देखाएको हो ।

घरजग्गा कारोबारमा कमी आएको भए तापनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीका कारण घरजग्गा कारोबार सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि २.१८ प्रतिशतले बढेकोमा चालू आवमा २.९८ प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

चालू आवको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रको योगदान ८.३३ प्रतिशत रहने अनुमान गरिएको छ । गत आवमा यस्तो योगदान ८.२४ प्रतिशत रहेको थियो । पछिल्लो दशक यस क्षेत्रको योगदान वार्षिक औसत ८.७९ प्रतिशत र वृद्धिदर २.३० प्रतिशत रहेको छ । 

 

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै

इक्विटी डेभलपर्सको स्किमः २० हजार कमाइ हुनेले पनि घडेरी जोड्न सक्ने

सोह्रौं योजनाको लक्ष्यः योजनाबद्ध, दिगो र उत्थानशील शहरीकरण

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

बागमती प्रदेशको बजेटः 'बृहत हेटौंडा सहर' बनाउन सम्भाव्यता अध्ययन गरिने

807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा

DE0C35ED5F9B109-F1762DF5321E77C-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

घरजग्गा कारोबार व्यवस्थित गर्न एजेन्सीहरु आफै अग्रसर, सञ्‍चालनमा ल्याए- स्टक एक्चेन्जजस्तै 'मल्टी लिस्टङ प्रणाली'