आर्थिक सर्वेक्षण : कर्जा प्रवाह न्यून हुँदा घरजग्गा कारोबार बढ्न सकेन

गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि २.१८ प्रतिशतले बढेकोमा चालू आवमा २.९८ प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

367B408218B985F-icon.png
343views
097291BF6814377-Gharjagga.JPG

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह न्यून हुँदा घरजग्गा कारोबार विस्तार हुन नसकेको सरकारले स्वीकार गरेको छ । अर्थमन्त्री वर्षामान पुनले आइतबार संसदमा पेश गरेको आर्थिक सर्वेक्षण ०८०/८१ को तथ्यांकले घरजग्गा कारोबारमा शिथिलता कायमै रहेको देखाएको हो ।

घरजग्गा कारोबारमा कमी आएको भए तापनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीका कारण घरजग्गा कारोबार सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि २.१८ प्रतिशतले बढेकोमा चालू आवमा २.९८ प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

चालू आवको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रको योगदान ८.३३ प्रतिशत रहने अनुमान गरिएको छ । गत आवमा यस्तो योगदान ८.२४ प्रतिशत रहेको थियो । पछिल्लो दशक यस क्षेत्रको योगदान वार्षिक औसत ८.७९ प्रतिशत र वृद्धिदर २.३० प्रतिशत रहेको छ । 

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

7D0752C2D37F277-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

रियल इस्टेट कारोबार स्थिर, वृद्धिदर ३.१ प्रतिशत मात्रै

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै