तीन अर्ब लगानीमा यस्तो बन्दैछ लुम्बिनी प्रदेशको प्रशासनिक भवन

367B408218B985F-icon.png
6230views
BD44E4C9C427129-bhalubang.jpg

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन निर्माण सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री लिला गिरीले बुधबार एक कार्यक्रमबीच भवनको शिलन्यस गरे ।

भवन शिलन्यास गरिएसँगै निर्माण पनि सुरु भएको प्रदेश कार्यालयले जनाएको छ । मण्डला आकारमा निर्माण गरिने भवनमा मुख्यमन्त्री कार्यालयसहित ९ वटा मन्त्रालय भवन रहनेछन् । 

तीन अर्ब ९ करोड २९ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्‍न भवन निर्माण गर्न लागिएको प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको प्रसासनिक भवन १७ विगाह १९ कट्ठामा फैलिएको छ ।

बेसमेन्ट पार्किङ, लिफ्टसहित निर्माण गर्न लागिएको मुख्य भवन ६ तलाको अपांगमैत्री हुनेछ । तर, अन्य भवनहरु भने पाँच तलाका मात्र हुनेछन् । 

काठमाडौंको सितापाइलास्थित शर्मा/सगुन जेभीले मुख्यमन्त्री र मन्त्रालय भवन निर्माणको जिम्मा पाएको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल