काभ्रेमा खुल्दैछ ३८ करोड लगानीमा टफन्ड सिसा उद्योग

367B408218B985F-icon.png
5038views
4068BC9D6E7CBEC-glass.jpg

काठमाडौं । नेपाल घर/भवन बनाउँदा झ्याल ढोकादेखि अफिस पार्टेसनसम्म सिसालेबनाउन थालिएको छ । भवनको भर्याङ, पार्क, स्वीमिङ पुल, अफिसका क्याविन, पसल, भवनको बाहिरी भाग बनाउन पनि सिसाकै प्रयोग गरिन्छ ।
अरु धेरै काममा पनि सिसाकै प्रयोग हुन थालेको छक ।

तर, प्रयोग बढे पनि टफन्ड ग्लास (सिसा) भने भारतबाट तयारी अवस्थामै आयात गर्नुपर्ने अवस्था छ । भैरहवालगायत केही ठाउँमा एकाध बाहेक टफन्ड ग्लास उद्योग खुलेका छैनन् । तर, झ्याल, ढोकादेखि धेरै ठाउँमा टफन्ड ग्लास (कडा सिसा) प्रयोग गरिन थालेको छ ।

वर्षौंदेखि सिसाको व्यापार गर्दै आइरहेको बालाजी ग्लासले काभ्रेमा टफन ग्लास उद्योग खोल्ने भएको छ । यो व्यापारीक घरानाले १४ फागुन २०७९ काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ मा उद्योग खोल्ने गरी बालाजी ग्लास इन्डष्ट्रिज प्रालि उद्योग दर्ता समेत गरेको छ ।

उद्योग विभागमा बालाजीले टफन्ड ग्लास उद्योग खोल्न ३८ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ । जसमध्ये ३३ करोड ७९ लाख ५० हजार चुक्ता पुँजी र ४ करोड २० लाख रुपयाँ चालु पूँजी हुनेछ ।

यो उद्योगले वार्षिक ३१ लाख २५ हजार स्क्वायर फिट विभिन्न साइजका टफन्ड ग्लास उत्पान गर्ने जनाएको छ ।

शतप्रतिशत् स्वदेशी लगानी रहने यस उद्योग सञ्चालनमा आउँदा ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यस्तै, उद्योग सञ्चालनका लागि ६ सय केभीए लाइन आवश्यक पर्नेछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल